धनगढी – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले डोटीको विकास एमालेले मात्र गर्न सक्ने बताएका छन्। शनिबार डोटीमा एमालेद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले डोटीको विकासको जिम्मा अब एमालेले लिने बताए। उनले भने, ‘डोटी सुदूरपश्चिम प्रदेशको पुरानो राजधानी हो, यहाँ धेरै विकास गर्न आवश्यक छ, अब एमालेले गर्छ।’ उनले एकीकृत समाजवादीका […]