नेपालीहरुकाे श्रम गन्तव्य देश यूएईमा पनि भेटियो मङ्कीपक्स

मङ्कीपक्स यूएईमा पनि देखिएको छ । नेपालीहरुको लागि वैदेशिक रोजगारीको प्रमुख श्रम गन्तव्य देश यूएईमा एक जनामा मंकिपक्स देखिएको हाे । पश्चिमी अफ्रिकाबाट फर्किएकी २९ वर्षीया एक महिलामा मङ्किपक्सको संक्रमण देखिएको त्यहाँकाे स्वास्थ्य मन्त्रालयकाे भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यूएईका स्वास्थ्य अधिकारीहरुले यो विषयलाई गम्भीरताका साथ लिएका छन् । यस्तै मंकीपक्सबारे सरकारले जारी गर्ने स्वास्थ्य मापदण्ड हेर्दै गर्न र हल्लाको पछि नलाग्न पनि  यूएई सरकारले त्यहाँका नागरिकलाई आग्रह गरेको छ । मङ्कीपक्स मध्य र पश्चिमी अफ्रिक...

सम्बन्धित सामग्री

वैदेशिक राेजगारीमा नेपालीको पहिलो गन्तव्य बन्यो यूएई

काठमाडौं पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिरमा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्ष मङ्सिरमा तेस्रो श्रम गन्तव्य देश थियो। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिरमा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा यूएई पहिलो श्रम गन्तव्य देश बनेको हो। विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिँदा दोस्रो श्रम गन्तव्य देश भ

श्रम गन्तव्य युरोपतर्फ मोड्ने तयारी

सरकारले नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुलुकको विकल्पमा युरोपतर्फ ‘मोड्ने’ तयारी गरेको छ ।

मलेसियामा जाने दैनिक एक हजार बढी

काठमाडौं, पुस १९ । पछिल्लो पटक मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश बन्दै आएको छ । नेपालीको दोस्रो, तेस्रो, चौथो श्रम गन्तव्यमा क्रमशः मध्यपूर्वका देश कतार, साउदी र संयुुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । मध्यपूर्वका देशमा भन्दा मलेसियामा तलब सुविधा राम्रो हुँदै गएकाले नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बन्न सफल भएको हो । […]

खाडीको गर्मीमा हेलचेक्र्याइँ गर्नु हुँदैन

खाडीका देश नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश हुन् । यी देश नेपालभन्दा एकदमै गर्मी हुने देश हो । मरुभूमिको देश भनेर पनि चिन्छौँ । तर साउदी र ओमानका केही भूभागमा त नेपालकैजस्तो चिसो पनि हुन्छ । तर समग्रमा भन्दा गर्मी धेरै हुन्छ । नेपालको भन्दा फरक हावापानी र रहनसहन भएको देशमा रोजगारीका लागि जाने भएपछि सबैभन्दा पहिला त म यस्तो देशमा जाँदै छु है भनेर आफ्नो दिमागलाई तयार बनाउन पर्छ । यस्तो छ है मैले यस्तो परिस्थितिको सामना गर्न पर्छ भन्ने कुरा दिमागमा लिएर जाँदा त्यहाँ पुगेपछि घुलमिल हुन सहज हुन्छ । म सर्वप्रथम २००९...

वैदेशिक रोजगारीमा खाडीको भर :  विकसित देश चर्चामा सीमित

काठमाडौं : पछिल्लो समय सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित सुरक्षित बनाउने भन्दै नयाँ नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्ने घोषणा गर्‍याे। तर, नेपाली युवा वैदेशिक रोजगारीमा जान थालेको तीन दशक बितिसक्दा पनि खाडी मुलुककै भर पर्नुपर्ने अवस्था छ।वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित बनाउन सरकार/मन्त्री फेरिएसँगै पहिलो पटक बोलिने भाषणमा प्राय बोल्ने गरिन्छ। पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले नेपालीका लागि श्रम गन्तव्य मुलुकको खोजी गरिने बताएका थिए। नेपा

करिब सात महिनापछि श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस

काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमा सरकारले राजदूतको सिफारिस गरेको छ । खाडीका दुई देश यूएई र कुवेतबाहेक अन्य देश राजदूतविहीन भएको करिब सात महिनापछि बिहीबार बसेको मन्त्री परिषद् बैठकले मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । ज्योति प्याकुरेल दक्षिण कोरियाक...

श्रम गन्तव्य मलेसिया र खाडीका देशबाट विद्युतीय राहदानी जारी

काठमाण्डौ – नेपालीको श्रम गन्तव्य देश खाडी र मलेसियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु भएको छ । खाडीका देश कतार, साउदी, कुवेत, यूएई र मलेसियामा रहेको नेपाली दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु गरेका हुन ।  खाडीका देश साउदी र कुवेतमा रहेको नपाली दूतावासले आज आइतबारदेखि लाइभ इनरोलमेन्ट सुरु गरेका छन् भने यूएईमा रहेको नेपाली दूतावासले सोमबारदेखि विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु गर्ने जानकारी दिएको छ । विदेशस्थित नेपाली नियोगमा सबैभन्दा पहिले कतारमा रहेको न...

श्रम गन्तव्य मुलुकमा कोरोना सङ्क्रमण बढ्दो

काठमाडौं, पुस २३। पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ । कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको मापदण्डमा कडाइ गर्न थालेका छन् । पछिल्ला तीन वर्षदेखि कतार र साउदी नेपाली बढी जाने श्रम गन्तव्य देश हुन् । पछिल्लो […]

नेपालीको पहिलो श्रम गन्तव्य मलेसिया

पछिल्लो वर्ष नेपाली श्रमिकका लागि मलेसिया पहिलो श्रम गन्तव्य देश बनेको छ । चालु आर्थिक वर्षको साउनदेखि असार १६ सम्म वैदेशिक रोजगारीका लागि सात लाख ४० हजार ८३९ जनाले श्रम स्वीकृति लिएकामा दुुई लाख ५१ हजार २८५ जना (३४ प्रतिशत) को हिस्सा मलेसियाले लिएको छ । वैदेशिक रोजगार विभागका अनुसार सो अवधिमा कतार दोस्रो श्रम गन्तव्य देश बनेको छ भने तेस्रो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ ।