‘के घर के डेरा’ को टिजर सार्वजनिक

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को टिजर सार्वजनिक भएको छ। आगामी कात्तिक ४ गते प्रदर्शन हुने फिल्मको टिजरले काठमाडौंमा घर हुने र डेरामा बस्नेको कथालाई देखाएको छ। काठमाडौंमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षलाई टिजरले समेटेको छ। फिल्मको सम्पूर्ण…

सम्बन्धित सामग्री

‘के घर के डेरा’को टिजर सार्वजनिक, काठमाडौँमा घर बनाउनेको संघर्ष

काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ। काठमाडौँमा डेरामा बस्नेहरूको कथा रहेको फिल्मको टिजर बिहीबार युट्युबमार्फत सार्वजनिक भएको हो। फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। जो काठमाडौंमा घर बनाउनका लागि संघर्ष गरिरहेको टिजरबाट अनुमान लगाउन सकिन्छ। सिंगे लामाको कथामा बनेको फिल्म कमेडी जनरामा बनेको छ। महेश दवाडीको लेखन रहेको फिल्म शरद श्रेष्ठ, राजीव श्रेष

‘के घर के डेरा’ को टिजरमा दुई परिवारको संघर्षका कथा

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको कथा टिजरले भनेको छ ।एकातिर श्रीमती सुरक्षा पन्तको दबाबमा काठमाडौं घर किन्न दयाहाङ राई बैंक बैंकमा ऋणका लागि भौतारिरहेका छन् । धनाढ्य देखिने गरी चिटिक्क परेर बैंक धाउँदा पनि उनीहरुले ऋण पाएका छैनन् । अर्काेतिर काठमाडौंमा घर भएर पनि विपिन कार्की श्रीमती वर्षा राउतसँग लुकाइरहेक

चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक

काठमाडौं । कार्तिक ४ गतेबाट देशभरका हलहरुमा एकसाथ रिलिजको तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। काठमाडौं उपत्यकामा घर नहुँदाको पीडा र घर किन्न गरिएको संघर्षलाई चलचित्रले रमाइलो ढाँचामा पस्केको छ। ‘ए प्लस इन्टरटेनमेन्ट’को प्रस्तुतीमा तयार परिएको चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। चलचित्रमा कलाकारहरु दयाहाङ राई, […]

‘के घर के डेरा’को टिजर : काठमाडौंमा घर बनाउन दबाब

काठमाडौं । नेपाली कथानक चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो ।  सार्वजनिक ट्रेलरमा काठमाडौंमा घर बनाउने आम मानिसको चाहलाई देखाइएको छ । काठमाडौंमा घर बनाउन परिवारबाट आउने दबाब कतिसम्म हुन्छ भन्ने पनि ट्रेलरले समेटेको छ ।  ट्रेलरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई,...

‘के घर के डेरा’ टिजर : काठमाडौंमा घर हुने र नहुनेको कथा

काठमाडौं । दयाहाङ राई र विपिन कार्की स्टारर ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा भन्छ । दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर […]