सामूहिक बलात्कार आरोपी पक्राउ

काठमाडौँ । सामूहिक बलात्कार गरेको आरोप लागेका फरार आरोपी पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बैतडीको पञ्चेश्वर गाउँपालिका-४ का धर्मेन्द्र चन्दलाई पक्राउ गरेको हो । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरि फरार रहेका भनिएका चन्दलाई कञ्चनपुर भिमदत्त नगरपालिका ऐटपुरबाट पक्...

सम्बन्धित सामग्री

सामूहिक बलात्कार आरोपी २ जनाको पोलिग्राफ जाँच

२६ साउन, विराटनगर । प्रहरीले सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका करातेका दुई प्रशिक्षकको पोलीग्राफ जाँच गरेको छ । विराटनगर बसेर पढ्ने सुनसरीकी १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र विराटनगर महानगरपालिका– ४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीको प्रहरीले पोलिग्राफ परीक्षण गरेको हो । […]

दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति  तुलसीपुर उपमहानगरपालिका  ५ दोघरेस्थित एक निर्माणाधीन घरमा सुस्त मनस्थितिकी युवतीमाथि ४ जनाले सामूहिक बलात्कार गरेका हुन् । युवतीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने दुई आरोपी फरार भएका छन् ।बलात्कार गरेको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् । अन्य दुई जना भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी &

बौद्धिक अपाङ्गता भएकी युवतीमाथि सामूहिक बलात्कार, दुई पक्राउ

काठमाडौं : दाङमा बौद्धिक अपाङ्गता भएकी एक युवतीलाई सामूहिक बलात्कार गर्ने एक आरोपीसहित २ जना पक्राउ परेका छन्।तुलसीपुर उपमहानगरपालिका ५ न्युरोडकी एक २५ वर्षकी युवतीमाथि बिहीबार राती करिब सवा ८ बजे सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले उजुरी दिएकी थिइन्।लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले आरोपी तुलसीपुर– ५ बगरपुरका २९ वर्षीय शंकर विकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक बखत शाहीले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार मतियार सोही ठाउँका कमल चौधरी पनि प

काठमाडौंको बौद्धमा सामूहिक बलात्कार,आरोपी चार जना पक्राउ

काठमाडौं बौद्धको लुङता गेष्ट हाउस एक युवतीमाथि सामूहिक  बलात्कार भएको छ । नेपाल प्रहरीले जबर्जस्ती करणीमा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणीमा सङ्लग्न काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा […]

दुई किशोरीमाथि सामूहिक बलात्कार, तीन आरोपी पक्राउ

काठमाडौँ । झापामा १५ वर्षका दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । झापाको गौरीगञ्ज गाउँपालिका–२ भाकुर मारीबाट दुई जना र भद्रपुर नगरपालिका–४ बाट एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्जमा पाहुना आएकी १५ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भाकुर मारीका २२ वर्षीय प्रमोद […]

काठमाण्डाैमा सामूहिक बलात्कार : थप एक आरोपी पक्राउ

काठमाण्डाै – महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाण्डाैकाे बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।    उहाँका अनुसार घटनाबारे हिजाे मङ्गलवार दिउँसाे ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजी र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे ए...

काठमाडौँमा सामूहिक बलात्कार : हालसम्म नौ आरोपी पक्राउ

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार घटनाबारे मङ्गलबार अपराह्न ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालाई पक्राउ गरेको थियो । उनीसँगको बय

काठमाडौं नयाँ बसपार्कमा एक युवतिमाथि सामूहिक बलात्कार, ७ आरोपी पक्राउ

काठमाडौं : काठमाडौं नयाँ बसपार्क मित्रनगरको एक होटलमा युवतीमाथि सामूहिक बलात्कार भएको छ। प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाहरुले १२ पुसको राति आठ बजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर नौ जना युवाले बलात्कार गरेका थिए।पीडित युवतीले महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएपछि घटना बाहिर आएको हो। प्रहरीले तत्काल घटनाको अनुसन्धान गर्नुका साथै पीडित युवतीलाई उपचारका लागि अस्पताल लगेको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए। उनका अनुसार पीडित युवतीलाई उपचार

सामूहिक बलात्कारका ३ जना आरोपी पक्राउ

सामूहिक बलात्कार गरेर फरार भएका तीनजना आरोपी बीस दिनपछि पक्राउ परेका छन् । यही कात्तिक २ गते एक महिलालाई बलात्कार गरी फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आज सार्वजनिक गरेको हो । पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई आज पोखराबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका त

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कैलाली । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार जिल्लाको वेदकोट नगरपालिका–५ मा  स्थानीय युवतीमाथि दुईजना युवकले बलात्कार गरेको  जनाएको हो ।बलात्कार गरेको आरोपमा वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । बलात्कारमा संलग्न स्थानीय अर्का आरोपी भने फरार रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । उनको खोज