काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब भिड्दै छन्। यो खेल नेपाली समयअनुसार साढे ४ बजे दशरथ रंगशालामा सुरु हुने छ। प्रतियोगितामा यो दुवै टोलीको दोस्रो खेल हो। पहिलो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो भने जावलाखेलले मनाङ मर्स्याङ्दीसँग १-० गोलको हार ब्यहोरेको […]