अफगानिस्तानका महिलाप्रति क्रूर सत्ता

अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको अफगानिस्तानको तालिबान सरकार महिलाप्रति थप क्रूर बनेको छ । महिलाका अधिकार खोस्दै अधिकारविहीन बनाएको तालिबानले सार्वजनिक स्थलमा बोल्न र अनुहार देखाउनसमेत प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थानमा सधैँ बाक्लो कपडाले शरीर र अनुहार छोप्न महिला तथा बालिकालाई निर्देशन दिइएको छ । तालिबान सरकारले ल्याएको यो नयाँ कानुनलाई सर्वोच्च नेता मुल्लाह हिबतुल्लाह अखुन्दजाले अनुमोदन गरेसँगै कार्यान्वयनमा आएको छ । यो कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ ।

सम्बन्धित सामग्री

‘लक्ष्मी’ ले नपुगेर जब ‘मन्दिर’ नै लुटिन्छ!

विवाहमा ‘लक्ष्मी’ ले नपुगेर दाइजोका नाममा लुट्ने क्रूर परम्परा हाम्राे समाजमा कायमै छ।

किन क्रूर बन्दै छ काठमाडौँ महानगरपालिका ?

काठमाडौँ : बुधवार राति सुन्धारामा काठमाडौँ महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भयो। भिडियोमा नगर प्रहरीले व्यापारीमाथि लाठी चार्ज गरेको देखिन्छ। झडपमा फुटपाथ व्यापारीसँगै केही नगरप्रहरी घाइते भए। उक्त भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि यतिखेर महानगरपालिकाको चर्को आलोचना भइरहेको छ।नेपाल स्वरोजगार व्यापार श्रमिक संघले विज्ञप्ति नै जारी गरेर महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरूले स्वरोजगार मजदुरहरूमाथि आक्रमणसँगै सामान समेत लुटपाट गरेको आरोप लगाएको छ

नेपाली समाजको क्रूर अनुहार!

मंसिर २० गते हराएकी काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थली (पतुवार बस्ती) की ९० वर्षीया डिल्ली पतुवार हत्या गरिएको अवस्थामा फेला परिन्। मंसिर २२ गते तारकेश्वर–३ पारीवनको एक खोल्सामा उनको शव फेला परेको थियो।...

संक्रमणकालीन न्यायको सकस

अहिलेको विधेयकअनुसार तत्कालीन विद्रोही पक्षबाट भएका क्रूर यातनालाई प्रचलित कानुनले छुँदैन। तिनले उन्मुक्ति पाउने छन्।...

युक्रेनमाथि रुसको आक्रमणमा भारतको चिन्ताजनक मत

लोकतान्त्रिक राज्य युक्रेनमाथि रुसले गरेको क्रूर हमलाको अन्तर्राष्ट्रिय जगत्मा विरोध भइरहँदा भारतमा भने सरकार, विपक्षी दल र विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने बौद्धिकमाझ मोटामोटी समान मत देखिएको छ । उदाहरण, नेटोको विस्तारवाद...

रुसमाथि पश्चिमा देशको प्रतिबन्ध ‘क्रूर’ – चीन

चीन सरकारका एक उच्च अधिकारीले युक्रेनमाथिको आक्रमणलाई लिएर पश्चिमा देशले रुसमाथि लगाएको आर्थिकसहितको प्रतिबन्ध ‘क्रूर’ रहेको बताएका छन्। समाचार संस्था रोयटर्समा प्रकाशित भएको समाचारअनुसार शनिबार चीनका उपविदेशमन्त्री ली युचेङले पश्चिमा देश रुसमाथि क्रूर बनेको आरोप लगाएका हुन्। उनले सैन्य गठबन्धन नेटोसम्बन्धी रुसको धारणालाई समेत समर्थन गरेका छन्। नेटो गठबन्धन थप पूर्वतिर विस्तार भएमा परमाणु शक्ति […]

देउवा गिरिजा भन्दा पनि क्रूर

रामकृष्ण चापागाईं, काठमाडौं  ।  आफ्नै पार्टीभित्र न्याय माग्दै केन्द्रीय कार्यालय सानेपामा अनशन बस्न आएका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका जिल्ला सभापति कर्ण मल्लसहितका नेताहरुले क्रियाशील सदस्यताको विवाद समाधान गरेर मात्र अधिवेशन गर्नुपर्ने बताएका छन् । क्रियाशील सदस्यको विषयलाई लिएर बुधबारदेखि पार्टी कार्यालय सानेपामा रिले अनशन जारी छ । पार्टी केन्द्रीय कार्यालयमा अनशनरत जिल्ला सभापति […]

संसारकै निर्दयी पिता ? ३९ दिनको छोरामाथि आक्रमण, ७१ हड्डी फोडेर हत्या

कोही कोही मानिस कतिसम्म निर्दयी र क्रूर हुँदा रहेछन् भन्ने कुरा बेलायतका एक पुरुषले देखाएका छन् । वार्मलीको साउथ ग्लास्टरशायरमा बस्ने जेम्स क्लार्क नामका ३१ वर्षीय पुरुषले आफ्नो ३९ दिनका नवजात छोरा सीन क्लार्कमाथि क्रूर हमला गरेका गरेका हुन् । उनको आक्रमणबाट नवजात शिशुको शरीरका ७१ वटा हड्डी तोडिए र सोही चोटका कारण शिशुको मृत्यु […]

प्रेमको मामिलामा युवकलाई क्रूर ढंगले मारेपछि प्रेमिकाकै घरसामु अन्तिम संस्कार !

प्रेमले सधैं सकारात्मक नतिजा मात्रै दिँदैन, अत्यन्तै क्रूर परिणाम समेत निकाल्ने गरेको घटना भारतको बिहारस्थित मुजफ्फरपुरमा भएको छ । प्रेमिकालाई भेट्न गएका मुजफ्फरपुरको रामपुरका युवक २२ वर्षीय सौरभ कुमारको क्रूर तरिकाले मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सौरभ नजिकैको गाउँ सोनबरसामा प्रेमिकालाई भेट्न गएका बेला मारिएका हुन् । प्रेमिकालाई भेट्न गएका बेला सौरभलाई उनका परिवारले देखेका थिए । त्यसपछि सौरभलाई समातेर कुटपिट गरिएको थियो । यतिसम्म किन सौरभको गुप्ताङ्ग समेत काटिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ...