काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिले करार सेवामा कार्यरत उपप्राध्यापक र कर्मचारीलाई सोझै स्थायी गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । त्रिविका पाँच पुर्वउपकुलपतिले सोमबार विज्ञप्ति निकालेर अस्थायी कर्मचारी र उपप्राध्यापकलाई प्रतिष्पर्धाविना नै स्थायी गर्ने निर्णयमा आपत्ति जनाएका हुन् ।
पुर्वउपकुलपति केदारभक्त …