कमल थापालाई नईको १ लाख पुरस्कार

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको नाउँमा स्थापित एक लाख रुपैयाँ राशिको ‘नइ कीर्तिनिनिधि पुरस्कार’ बाट राप्रपा अध्यक्ष कमल थापा पुरस्कृत भएका छन् । नई प्रकाशनले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् सत्यमोहन...

सम्बन्धित सामग्री

मुगुको छायानाथरारामा अन्तरजातीय विवाह गर्नेलाई १ लाख पुरस्कार

छायानाथरारा नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनबापत १ लाख पुरस्कार दिने निर्णय गरेको छ । नगरपालिकाको १२ औं नगर कार्यपालिका बैठकले जातीय विभेद कम गर्न यो निर्णय गरेको हो ।

पत्रकार वविता बस्नेतलाई १ लाख पुरस्कार

पोखरा । पत्रकार वविता बस्नेतलाई १ लाख राशिको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट सम्मान गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पोखरामा मंगलबार आयोजित समारोहमा सो पुरस्कारबाट सम्मान गरिएको हो । स्व.दयाशंकर पालिखेको परिवारबाट स्थापित र नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित उक्त पुरस्कार पाउने बस्नेत पहिलो महिला पत्रकार हुन् […] The post पत्रकार वविता बस्नेतलाई १ लाख पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेको विचार झल्किने टिकटक बनाउनेलाई १ लाख पुरस्कार

काठमाडौं, २३ चैत्र । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बारे टिकटक बनाउनेलाई १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । एमाले निकट युवासंघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएका हुन् । एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडियो प्रतियोगिताको आयोजना गर्न लागिएको सर्कल र युवासंघले जनाएको छ । […]

मिस नेवाः विजेतालाई १ लाख पुरस्कार

मिस नेवाः नेपालको विजेताले पुरस्कारस्वरूप एक लाख रुपियाँ पुरस्कार पाउने भएकी छिन्। नेप्लिज फेसन होमले १५ वर्षदेखि आयोजना गर्दै आएको मिस नेवाः नेपालको विजेतालाई एक लाख रुपियाँ नगद पुरस्कार प्रदान गर्ने भएको हो।

'माया पिरेम'मा टिकटक बनाउदा ८ हजारदेखि १ लाखसम्म जित्न सकिने

केही समय अगाडि सार्वजनिक भएको ‘माया पिरेम’ बोलको गीतमा टिकटक बनाउनेले ८ हजारदेखि १ लाख पुरस्कार जित्ने भएका छन्

साम्राज्ञीको गीतमा  १ लाख पुरस्कार

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो हो ‘माया पिरेम’ । केही दिन अगाडि सार्वजनिक यो गीतको टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार घोषणा गरिएको छ । केहीदिन अगाडि सार्वजनिक यो भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले पुरस्कारको घोषणा गरेको हो । जसको अवधि कात्तिक २२ गतेसम्म राखिएको छ ।  पुरस्कारका लागि आयोजकले दिएको ह्यास्ट ट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ । यो प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले ५० हजार,

भारतका मन्त्रीको घोषणा– बढी बच्चा भएका आमाबाबुलाई १ लाख पुरस्कार

एजेन्सी।भारतमा जनसंख्या नियन्त्रणको बहस चलिरहेका बेला मिजोरमका एक मन्त्रीले भने आफ्नो निर्वाचनमा क्षेत्रमा सबैभन्दा बढी बच्चा भएका आमाबाबुलाई १ लाख नगद प्रोत्साहन दिने घोषणा गरेका छन्।उनको उद्देश्य कम जनसंख्या भएको मिजो समुदायको जनसंख्या वृद्धिका लागि प्रोत्साहित गर्नु हो।मिजोरमका खेलमन्त्री रोबर्ट रोमावियाले बाबुको मुख हेर्ने दिन सबैभन्दा बढी सन्तान भएका पुरुष या महिलालाई १ लाख पुरस्कार दिने घोषणा गरेका हुन्।

भैरहवामा १ लाख पुरस्कार राशीको खुला हाफ म्याराथन हुदै

कोभिड १९ ले थला परेको खेल क्षेत्रको उत्थानकालागि भैरहवामा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।...

‘नाचिदेउ वसन्ती’को कभर भिडियोमा १ लाख पुरस्कार

काठमाडौं । गायक दिल तामाङको पछिल्लो गीत ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउनेलाई एकलाख पुरस्कार राखिएको छ । निर्माण कम्पनिले एक सूचना जारी गर्दै भिडियो बनाउनेलाई पुरस्कार र त्यसको समयसिमा जनवरी २८ सम्म रहेको जानकारी गराएको हो ।नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एक उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने बताएको छ । केही अगाडि सार्वजनिक गीतले पनि अहिले दिन प्रतिदिन चर्चा पाइरहेको छ ।भिमफेदी गाइज र एलिसा शर्माको दमदार अ

‘नाचिदेउ बसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई १ लाख पुरस्कार

गायक दिल तामाङको ‘नाचिदेउ बसन्ती’ बोलको गीतको म्यूजिक भिडियोको कभर भिडियो बनाउने समय जनवरी २८ सम्मलाई तोकिएको छ । यो गीतको उत्कृष्ट कभर भिडियोलाई एक लाख नगदसहित सम्मान गर्ने बताइएको छ । यो गीत सार्वजनिक भएको २ सातामा १० लाख पटक हेरिएको छ । भिमफेदी गाइज र एलिसा शर्माको अभिनय रहेको भिडियोमा निर्मल लामाको निर्देशन […]