केल्भिन फिलिप्स् म्यानचेस्टर सिटीमा आबद्ध

२० असार, काठमाडौं । इङ्ल्यान्डमा मिडफिल्डर केल्भिन फिलिप्स ६ वर्षको लागि म्यानचेस्टर सिटीमा आबद्ध भएका छन् । फिलिप्स ४ करोड ५० लाख पाउण्डमा सन् २०२८ सम्मका लागि म्यानचेस्टर सिटीमा आबद्ध भएका हुन् । म्यानचेस्टर सिटीले यस समरमा आबद्ध गरेका फिलिप्स् तेस्रो खेलाडी हुन् । एर्लिङ हल्यान्ड र स्टेफेन ओर्टेगा मोरेनो पछि पेप गार्डिओलाले फिलिप्स्लाई टिममा […]

सम्बन्धित सामग्री

फ्रान्समा एमबाप्पे, स्पेनमा लेवान्डोस्की र इङ्ल्यान्डमा हाल्यान्डको जगजगी

लन्डन । युरोपेली फुटबलमा यो सिजनका दुई ठुला ट्रान्सफरको प्रभाव अहिले देखिइरहेको छ । जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिख छाडेर स्पेनिस क्लब बार्सिलोना आबद्ध भएका रोबर्ट लेवान्डोस्की र बोरुस्सिया डर्टमुन्ड छाडेर इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी भित्रिएर एर्लिङ हाल्यान्ड शानदार लयमा छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा रहेका केलियन एमबाप्पे […]

प्रिमियर लिगका ६ क्लबद्वारा युरोपियन सुपर लिगबाट नाम फिर्ता

काठमाण्डाै - प्रिमियर लिगका ६ वटा क्लबले युरोपियन सुपर लिगबाट नाम फिर्ता गरेका छन् । म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनह्यामले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका हुन् । संस्थापक सदस्य रहेका प्रिमियर लिगका ६ क्लबले नाम फिर्ता गरि फेरि युरोपियन क्लब एसोसिएशन (ईसीए)मा आबद्ध भएका हुन् । यी ६ क्लबले सन् २०२३ सम्मको सदस्यता लिएको ईसीएले जनाएको छ । स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, इटालियन क्लब इन्टर मिलान र एसी मिलान पनि फर्किएका छन् । युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहने गरि युरो...

ईएसएल केहीको स्वार्थमात्रै

युरोपेली फुटबल आइतबार ठूलै संकटमा फस्यो, युरोपेली सुपर लिग (ईएसएल) को योजना अगाडि आएपछि । इंग्ल्यान्डका ६ क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, चेल्सी र टोटेनहम यस विद्रोही लिगसँग आबद्ध भएका छन् । यसमा इटाली र स्पेनका तीन–तीन क्लब पनि जोडिनेछन् ।