जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकपको तयारी पूरा

नवजागृति युवा क्लब सिमराद्वारा यही चैत ९ गतेदेखि सञ्चालन हुने जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । सिमरा रङ्गशालामा यही २०७९ चैत १८ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई रु १० लाख, द्वितीय हुनेलाई रु पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल/स्कुटी पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी …

सम्बन्धित सामग्री

सिमरा गोल्डकपको तयारी पूरा

१३औँ जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सिमरा रंगशालामा मंगलबार आयोजकले पत्रकार सम्मेलन गरी सबै तयारी पूरा भएको जनाएको हो । गोल्डकप ९–१८ चैतसम्म हुने आयोजक समितिका महासचिव शम्भुसिंह...

जितपुर सिमरा गोल्डकप बिहीबारदेखि

बाराको सिमरा रंगशालामा बिहीबारदेखि सुरु हुने जितपुरसिमरा गोल्ड कपको तयारी पूरा भएको छ । १२औं संस्करणको यो प्रतियोगिता चैत १९ मा समापन हुनेछ ।