आयरल्याण्डसँग बराबरीमा रोकियो बेल्जियम

काठमाडौं – गएराति भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटलबमा बेल्जियम र आयरल्याण्डले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा बेल्जियमले आयरल्याण्डसँग २–२ गोलको बराबरी खेलेको हो । बेल्जियमका लागि खेलको २२ औं मिनेटमा मिची बात्सुआइले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा चिडोजी ओग्बेनेले गोल गर्दै आयरल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए । […]

सम्बन्धित सामग्री

साविक उपविजेता क्रोएसिया बराबरीमा रोकियो

विश्वकप फुटबलको साविक उपविजेता क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ। अल बायत स्टेडियममा २०१८ को उपविजेता बन्दाका ४ खेलाडीको साथमा उत्रिएको क्रोएसिया अट्याकिङ पक्षमा भने चुकेको थियो।  त्यसोत मोरक्कोले राम्रो प्रदर्शन गरेपनि राम्रा अवसर सिर्जना गर्न भने असफल रह्यो। समूह एफको अर्को खेलमा बेल्जियम र क्यानडा मध्यरात १२:४५ मा प्रतिस्पर्धा गर्ने छन्। क्रोएसियाले बलमा पकड […]

बेल्जियम र फ्रान्स अन्तिम आठमा

काठमाडौं, ३ साउन । महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत समूह डी बाट फ्रान्स र बेन्जियम अन्तिम आठमा स्थान बनाएका छन् । सोमबार राति भएको खेलमा फ्रान्स आइसल्यान्डसँग १–१ को बराबरीमा रोकियो । अर्को खेलमा बेल्जीयमले इटालीलाई १–० ले पराजित गर्‍यो । समुह ‘डी’ को सुरुवाती दुई खेल जित्दै यसअघि नै समूह विजेताको रुमपा क्वार्टरफाइनल प्रवेश […]

स्पेनको जित, बेल्जियम रोकियो

एजेन्सी – स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सफलता हात पार्दा बेल्जियम भने बराबरीमा रोकिएको छ । आरसिडिइ स्टेडियम कोर्नेल्ला स्पेनमा शनिबार राति भएको खेलमा स्पेनले घरेलु मैदानमा अल्वानियालाई २–१ ले पराजित गरेको हो । स्पेनको जितमा फेरान टोरेस र ड्यानियल ओल्मोले गोल गरे । अल्वानियाका मेरटो उजनीले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको ७५औं मिनेटमा फेरान […]

बेल्जियम विजयी, वेल्स रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटको समूह ‘ई’ को खेलमा शीर्षस्थानमा रहेको बेलिज्यमले सफलता हात पार्दा वेल्स बराबरीमा रोकिएको छ । बेल्जियमले घरेलु टोली बेलारुसलाई १–० ले पराजित गरेको हो । बेल्जियमको जितमा डेनिस प्राएटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३३औं मिनेटमा एलेक्सिस साइलिमेकर्सको पासमा गोल गरेका थिए […]

बेल्जियम ग्रिससँग बराबरीमा रोकियो

एजेन्सी। विश्व नम्बर एक बेल्जियम गएराति मैत्रीपूर्ण खेलमा ग्रीससँग बराबरीमा रोकिएको छ। युरो–२०२० को तयारीमा रहेको बेल्जियमले थोर्गान हाजार्डको गोलबाट २०औं मिनेटमा अग्रता लिएको थियो। ग्रिसका जर्जस तेबालसले ६६औं मिनेटमा बराबरी गोल फर्काए। बेल्जियमले अब सोमबार क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि १२ जुनमा रुसविरुद्धको खेलबाट युरो–२०२० को सुरुआत गर्नेछ। समूह ‘बी’ मा बेल्जियमले डेनमार्क, फिनल्यान्ड र रुसविरुद्ध खेल्नेछ।

बेल्जियम युरोपबाट पहिलो

रोमेलु लुकाकुले अन्तिम समयमा गरेको गोलमा आइतबार राति ग्रिसमाथि जित हासिल गर्दै बेल्जियम अर्को वर्ष रूसमा हुने विश्वकपका लागि युरोपबाट छनोट हुने पहिलो टोली बनेको छ । बेल्जियमले सफलता हासिल गरेको दिन अर्को बलियो टोली फ्रान्स भने लक्जेम्बर्गसँग लज्जाजनक रूपमा गोलरहित बराबरीमा रोकियो ।