एजेन्सी – स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सफलता हात पार्दा बेल्जियम भने बराबरीमा रोकिएको छ । आरसिडिइ स्टेडियम कोर्नेल्ला स्पेनमा शनिबार राति भएको खेलमा स्पेनले घरेलु मैदानमा अल्वानियालाई २–१ ले पराजित गरेको हो । स्पेनको जितमा फेरान टोरेस र ड्यानियल ओल्मोले गोल गरे । अल्वानियाका मेरटो उजनीले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको ७५औं मिनेटमा फेरान […]