काठमाडौँ : आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतपरणाम आउने क्रम जारी छ । प्रतिनिधिसभा अन्तर्गत हालसम्म एमालेका ४० जना उम्मेदवारहरुले मतगणनामा अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार निर्वाचनमा हालसम्म नेकपा एमालेका ५ जना उम्मेदवार विजयी भएका छन् । गुल्मीको २ मा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीकी नेतृ […]