मकवानपुर कांग्रेसको कार्यालयमा लगाइएको ताला खुल्यो, हेटौँडा उपमहानगरको मेयर पाउनु पर्ने थियो माग

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको छ। पाँच दलीय सत्ता गठबन्धनबाट हेटौँडा उपमहानगरपालिकाको मेयर कांग्रेसले पाउनु पर्ने माग गर्दै कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका थिए। सोमवार बालुवाटारमा बसेको बैठकमा हेटौँडा उपमहानगरपालिका नेकपा (एकीकृत समाजवादी)लाई दिने प्रस्ताव परेपछि मंगलवार मकवानपुरका कांग्रेस कार्यकर्ताले जिल्ला पार्टी कार्यलयमा तालाबन्दी…