आज नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री लु

काठमाडौँ – अमेरिकी सहायक विदेशमन्त्री बुधबार नेपाल आइपुग्दै छन्। दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बुधबार बेलुका काठमाडौँ आइपुग्ने जनाइएको छ। उनी माल्दिभ्सको भ्रमण सकेर मालेबाट काठमाडौँ आउन लागेका हुन्। अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर विवाद कायम रहेको तथा कार्यान्वयनका लागि प्रक्रिया अघि बढ्न नसकेको अवस्थामा लूको भ्रमण हुन लागेको हो। […]

सम्बन्धित सामग्री

देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए । भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । ‘भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत […] The post देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँमा आइपुगेका छन् । उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मन्त्रीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नेछन् र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्नु हुने दूतावासले जनाएको छ । यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट […] The post अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

असार २७ मा काठमाडाैं आउँदै अमेरिकी सहायक विदेशमन्त्री डाेनाल्ड लु

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु यही २७ असारमा नेपाल भ्रमणमा आउने भएका छन् ।

काठमाडौं आइपुगिन् अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो

तीन दिने नेपाल भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो बुधबार बिहान काठमाडौं आइपुगेकी हुन् ।

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच बालुवाटारमा भेट

काठमाण्डाै – नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट भएको हो । प्रधानमन्त्री देउवाले ट्वीट गरेर भेटवार्तामा नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग भेट्नुअघि लुले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नुभएको छ । उहाँहरूबीच सिंहदरबारमा रहेको परराष्ट्र मन्त्रालयमा भेटवार्ता...

अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौंमा

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्नुभएको छ । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुग्नुभएको हो । नयाँ दिल्ली हुँदै काठमाडौं आइपुग्नुभएका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ । नेपालस्थित अमेरिकी दूतावासले लूको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री लुविरुद्ध गौशालामा प्रदर्शन

काठमाडौँ – आजै काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुविरुद्ध प्रदर्शन भएको छ। सहायक विदेशमन्त्री लु विमानस्थलबाट होटलतर्फ जाने क्रममा गौशालानजिकै तिलगंगामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८ पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरुले नाराबाजी गरेपछि केहीबेर […]

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडाैँ आइपुगे

काठमाडौं– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी आउने भएकाले दिउँसैदेखि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनासम्बन्धी सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनुअघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार फेरि नेपाल आएका हुन्।  दक्षिण तथा मध्य एसिया मामिला हेर्ने […]

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै छन्। उनी दुई दिने भ्रमणका लागि आज नेपाल आउन लागेका हुन्।...

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता भएको हो। भेटका क्रममा लामो समयदेखिको नेपाल-अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी…