प्रधानमन्त्री कप क्रिकेट: प्रदेश १ लाई हराउँदै मधेस प्रदेशको विजयी सुरुवात

मधेस प्रदेशले जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ को प्रदेश-१ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल कीर्तीपुर मैदानमा र गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्...

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बुधबार पनि दुई खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली र गण्डकी प्रदेश भिड्नेछन्। मूलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।दुवै खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि मंगलबार भएको खेलमा प्रदेश १ र विभागिय टोली एपीएफ विजयी भएका थिए। बागमती प्रदेशमाथि प्रदेश–१ ले ६९ रनको जित हात पारेको हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदैविभागीय टोली एपीएफ समूह ’ए&rsqu

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले बागमती प्रदेशलाई पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई ६९ रनले हराउँदै विजयी भएको हो । प्रतियोगितामा प्रदेश १ को यो पहिलो जित हो । प्रदेश–१ ले दिएको ३०५ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङमा उत्रेको […]

प्रधानमन्त्री कप क्रिकेट: प्रदेश १ र एपिएफ क्लब विजयी

अंकित सुवेदीको शतकको सहयोगमा मंगलवार प्रदेश १ ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को खेलमा बागमती प्रदेशमाथि ६९ रनको जित निकालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ दिएको ३ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा बागमती प्रदेश २ सय ३५ रनमा समेटिएको थियो । जवाफी ब्याटिङ गरेको बागमतीले ४५.५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो । बागमतीका लागि नन्दन यादवले ४८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन जोडेका थिए । ओपनर इश

प्रधानमन्त्री कप: नेपाल पुलिसको लगातार दोस्रो जित

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज मुलपानी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ माथि जित निकालेको छ। ललितनारायण राजबंशीको सानदार प्रदर्शनको सहायतामा पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन…

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३ दशमलव एक ओभरमा […]

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३ दशमलब एक ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए । भुर्तेलले २८ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी अनिल साहले २६ तथा दीपेन्द

प्रधानमन्त्री कप क्रिकेट : पुलिस समूह चरणमा अपराजित

३ पुस, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नै समूह ‘ए’ विजेताको रुपमा पुलिस सेमिफाइनल पुगिसकेको छ । समूहमा चारै खेल जितेको पुलिस ८ अंक जोड्दै समूह विजेता बन्दा ५ अंक जोडेको आर्मी समूह उपविजेता बनेको छ । शनिबार […]

प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र प्रदेश १ विजयी

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र प्रदेश नं १ आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले प्रदेश नं २ लाई ६ विकेटले तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।   मूलपानी क्रिकेट मैदानमा प्रदेश २ दे टस जितेर पहिला ब्याटिङ गर्दै ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । एक सय ८० रनको विजयी लक्ष्य वाग्मतीले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।  वाग्मती लगातार तेस्रो खेलमा विजयी भएको हो । वाग्मतीले यसअघि पुलिस क्लब र सुदूरपश्...

प्रधानमन्त्री कप क्रिकेट: प्रदेश १ को लगातार दोस्रो जित

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो खेलमा बागमतीमाथि प्रदेश १ ले सानदार जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले ५ विकेटको रोमाञ्चक जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै ५३ रन बनाएको थियो। मौसमका कारण…