अमेरिकी ड्रोन खरिद गर्ने भारतको तयारी

भारतले अमेरिकासंग ड्रोन खरिद गर्ने तयारी गरेको छ । अमेरिकी बिदेश मन्त्रालयले यसलाई पुष्टि गर्दै भारतसँगको ड्रोन सम्झौताले रणनीतिक प्रविधि साझेदारीलाई बढावा दिएको उल्लेख गरेको छ । भारतसँगको प्रस्तावित ड्रोन खरिदबिक्री सम्झौताप्रति अमेरिकाले सकारात्मक प्रतिक्रिया दिएपछि खबरहरु बाहिर आएका हुन । भारतले अमेरिकाको रक्षा उपकरण निर्माता कम्पनी जनरल एटोमिक्सबाट प्रेडेटर ड्रोन खरिद गर्ने बताइएको छ […]

सम्बन्धित सामग्री

अमेरिकी ड्रोन खसाल्ने पाइलटलाई रुसले सम्मान गर्ने

अमेरिकी ड्रोन खसाल्ने रुसी लडाकु पाइलटलाई राज्यले सम्मान दिने भएको छ । रक्षा मन्त्रालयले शुक्रबार सो जानकारी दिएको हो । यस कदमले भविष्यमा अमेरिकी निगरानी विमानहरूप्रति रूसले थप आक्रामक दृष्टिकोणको संकेत गरेको देखिन्छ। अमेरिकी सेनाले मंगलबार भनेको थियो,’ एक रुसी लडाकु विमानले ब्ल्याक सागरमा अमेरिकी निगरानी ड्रोनको प्रोपेलरमा प्रहार गर्‍यो।’ मस्कोले आफ्नो लडाकु विमानले ड्रोनलाई […]

अमेरिकी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु

यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका कम्तीमा दुई संदिग्ध लडाकु मारिएको एक सैनिक अधिकारीले सोमबार बताएका छन् ।

यमनमा अमेरिकी ड्रोन आक्रमणमा दुईजनाको मृत्यु

यमन । यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका कम्तीमा दुई संदिग्ध लडाकु मारिएको  एक सैनिक अधिकारीले सोमबार बताएका छन् ।  अमेरिकी सेनाको एक मानवरहित विमानले आइतबार राति अबेर मारिब प्रान्तको होसुन अल

अमेरिकी ड्रोन हमलामा मारिए अल-कायदाका प्रमुख

अमेरिकी ड्रोन हमलामा अल-कायदाका प्रमुख नेता अयमान अल–जवाहिरी मारिएका छन्। अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाको गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतबार जवाहिरी मारिएका हुन्। नेता जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका हुन्।

अमेरिकी ड्रोन हमलाबाट अल कायदाका नेता अयमान अल जवाहिरीको मृत्यु

अल कायदाका नेता अयमान अल जवाहिरीको अमेरिकी ड्रोन हमलामा परी मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अल जवाहिरी अफगानिस्तानमा मारिएको पुष्टि गर्नुभएको छ । अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएपछि राष्ट्रपति बाइडनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको आरोप लगाउँदै उनको हत्यापछि न्याय मिलेको …

अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अल जवाहिरी मारिए

१७ साउन, काठमाडौं । अमेरिकाले अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको […]

अमेरिकी ड्रोन आक्रमणमा मारिए अलकायदाका मास्टरमाइण्ड हामिद

काठमाडौँ – अलकायदाका मास्टरमाइण्ड नेता अब्दुल हामिद अलमटर अमेरिकी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । उत्तर पश्चिम सिरियामा ड्रोन हमलामा हामिद मारिएको अमेरिकी सेनाले दाबी गरेको छ । अमेरिकी सेनाका केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जान रिग्सबीले एमक्यू ९ एयरक्राफ्टमार्फत गरिएको हवाइ हमलामा आमनागरिकलाई कुनै क्षति भएको छैन । अब्दुल क्षेत्रीय हमला, वित्त पोषण र अनुमोदन […]

अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु

पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तराष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ ।मुख्य कमाण्डका प्रवक्ता सेना मेजर जोन रिग्सबीले भनेका छन्, ‘उत्तर पश्चिमी सीरियामा आज एउटा अमेरिकी हवाई हमलामा अल–कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल–मातरको मृत्यु भएको छ ।’ उनले यो हमला एमक्यु–९ विमानको प्रयोग गर

अमेरिकी ड्रोन आक्रमणको जवाफी कारबाही गर्ने तालिबानको चेतावनी

बगलान र कुद्रुज प्रान्तमा भएको दुई आक्रमणमा ठूलो संख्यामा तालिबान लडाकु मारिएका छन् । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको निन्दा गरेको छ ।