राप्रपा नेता बोहरा भन्छन्– राजासहितको लोकतन्त्रका लागि निर्वाचनमा भाग लिन्छौँ

राप्रपाका नेता दीपक बोहराले जनताले ताजा जनादेश खोजेको बताउँदै आगामी १७ र २७ वैशाखको निर्वाचनमा भाग लिने बताएका छन् । उनले राजासहितको लोकतन्त्र स्थापना हुनुपर्नेमा जिकिरसमेत गरे ।  सर्वदलीय बैठकबाट अनुमोदन...

सम्बन्धित सामग्री

राप्रपा नेता बुद्धिमान देउवाको डेरामा

काठमाडौं, २२ पुष । राप्रपाका नेता तथा सांसद बुद्धिमान तामाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् । अहिले दुई नेताबीच छलफल जारी रहेको बताईएको छ । पछिल्लो समय देउवाले सत्ता गठबन्धनमा रहेका राप्रपा र जसपाका नेताहरुसँगको भेटवार्तालाई निरन्तरता दिएका छन् । हिजोमात्रै देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री पुष्पकमल […]

दुर्घटनामा घाइते राप्रपा नेता श्रेष्ठको मृत्यु

काठमाडौँ,२२ जेठ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता जीवनकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित आफ्नै घर अगाडि शुक्रबार प्रदेश १–०५–००१ प ६८३७ नं को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका नेता श्रेष्ठको उपचारका क्रममा आज काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा ५८ […]

रहेनन् राप्रपा नेता जिवन श्रेष्ठ

खोटाङ । राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठ को निधन भएको छ । बाइकको ठक्करबाट गम्भीर घाईते बनेका ५६ वर्षिय श्रेष्ठको उपचारकोक्रममा आईतबार निधन भएको हो । शुक्रबार खोटाङको दिक्तेलबजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाईते भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो । श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित जिरोप्वइन्टबाट […] The post रहेनन् राप्रपा नेता जिवन श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक.

राप्रपा नेता शेरचनको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता गणेश शेरचनको ७८ वर्षका उमेरमा आइतबार बिहान निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित उहाँको ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ । शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुनुहुन्थ्यो । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत हुनु भएको […]

राप्रपा नेता गणेश शेरचनको निधन

काठमाडौँ । राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए । राप्रपाका अध्यक्ष […]

राप्रपा नेता केसीको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता मोहनसिंह केसीको निधन भएको छ। नेपालगन्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो।...