'हात्तीछाप' मा दया र सौगातको मुख्य भूमिका रहने

काठमाडौं : फिल्म ‘हात्तीछाप’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। मुख्य भूमिकाको लागि आइतबार सौगात र निर्माण टिमबिच लिखित सम्झौता भएको हो। यसअघि अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकाकै लागि अनुबन्धित भइसकेका छन्। केही महिनाअघि रिलिज भएको दयाहाङ र सौगात अभिनित फिल्म ‘दुई नम्बरी’ हिट भएको थियो। जसकारण निर्माता किरण…

सम्बन्धित सामग्री

दया होइन् न्याय चाहियो : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले दया होइन न्याय चाहिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाँले टिकापुर घटनाकोबारेमा दया होइन न्याय चाहिएको बताउनुभएको हो । उहाँले न्याय नपाएका कारण सरकारमा सहभागी नभएको बताउनुभएको छ । प्रधानमन्त्रीले दिएको प्रतिवद्धता अनुसार न्याय पाउनेमा विश्वस्थ भएको उहाँले बताउनुभयो ।

दया फाउन्डेसनले गर्‍यो कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन

उक्त प्रतियोगिताको पहिलो चरणमा ०७९ आश्विन १५ का दिन बेलुकी ६ बजे जुम मिटिङमार्फत प्रतियोगीहरूको छनोट गरिनेछ र पहिलो चरणमा छनोट भएका प्रतियोगीहरूहरूले पुस १६ भित्र आफुले तयार गरेको भिडियो दया फाउन्डेसनको इमेलमा पठाइसक्नुपर्नेछ।...

दया फाउन्डेसनले गर्‍यो कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन

दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मूल्यमान्यतामा आधारित विषयवस्तुहरू झल्काउनेसम्बन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ ।

तिहार : हलमा दया भर्सेस दयाको सम्भावना

काठमाडौँ- आउँदो तिहारमा दयाहाङ राईको दुई फिल्म एकसाथ् प्रदर्शनमा आउने सम्भावना बढेको छ । अर्थात् तिहारमा नेपाली दर्शक माँझ दया भर्सेस दया हुने सम्भावना उच्च छ । निर्देशक दीपेन्द्र के खनालले आफू निर्देशित फिल्म ‘के घर के डेरा’लाई तिहारमा रिलिज गर्ने तयारी गरेसँगै सम्भावना उच्च भएको हो । डिएस डिजिटलले डेब्यू निर्देशक सुरज पाण्डेको निर्देशनमा […]

प्रचण्ड देखेर दया लाग्छ : विप्लव (भिडिओसहित)

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखेर आफूलाई दया लागेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्डले देशको नेतृत्व गर्ने, जनताको जीवनस्तर उकास्ने […]

कमल थापालाई राजेन्द्र लिङ्देनको जवाफः शालीनतालाई कमजोरी ठान्नेदेखि दया लाग्छ

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मौनता र शालिनतालाई कमजोरी ठान्ने पार्टीभित्र र बाहिरकालाई देखेर दया लाग्ने टिप्पणी गरेका छन् । पूर्व अध्यक्ष कमल थापाले नेतृत्वको आलोचना गरिरहेको बेला लिङ्देनले यस्तो जवाफ फर्काएका हुन् । ‘हाम्रो मौनता,शालीनतालाई कमजोरी ठान्नेभित्र बाहिरका दुवै थरीलाई देखेर दया लाग्छ’, उनले ट्वीटरमा भनेका छन्, ‘कसैलाई भ्रम नरहोस् राप्रपाको गति कसैले रोकेर रोकिन्न, राप्रपा अघि बढ्छ ।’  उनले अब राप्रपालाई असफल हुने सुविधा नभएको पनि बताएका छन् । पार्टी अध्यक्षमा पराजित भएप...

बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राजतन्त्रले समाप्त पार्न नसकेको एमालेलाई समाप्त पार्ने सपना नदेख्न आग्रह गरेका छन् । सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिध्याउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दौडधुप देखेर दया लागेको बताए । ‘समाजवाद ल्याउन लाग्यो भनेर एमालेलाई समाप्त पार्न खोजे । बिचरा माधव […] The post बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ : केपी ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

देउवामाथि दया लाग्छ, जालीफटाहा टिपेर हिंड्नुभयोः ओली

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डपथमा लागेको आरोप लगाएका छन् । उनले देउवाले प्रचण्ड र माधवकुमार नेपालसँग गठबन्धन बनाएकोतर्फ संकेत गर्दै जालीफटाहा टिपेर हिडेको टिप्पणी समेत गरे । ‘देउवामाथि दया लाग्छ,’ आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा ओलीले भने,‘जालीफटाहा टिपेर हिंड्नुभयो ।’ देउवाले अलोकतान्त्रिक बाटोबाट प्रधानमन्त्री […]

दया फाउन्डेसनको चिकित्सा उपकरण सहयोग

दया फाउन्डेसनले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवी शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरमा उपकरणहरु प्रदान गरेको छ ।हालसम्म ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, […]

सुवास नेम्वाङको ‘निरीहता’प्रति गगन थापाद्वारा ‘दया’ प्रकट

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य गगन थापाले संविधानसभाको अध्यक्षता गरेका सुवासचन्द्र नेम्वाङको मौनताप्रति आफूलाई दया लागेको जनाएका छन् ।बुधबार ट्वीट गर्दै उनले प्रतिनिधिसभा विघटनका सम्बन्धमा नेम्वाङको मौनताप्रति आफूलाई दया लागेको जनाएका हुन् ।‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरु हुँदैछ । म यतिबेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,’ थापाले लेखेका छन्, ‘जसलाई संविधानका अक्षर त्यसको स्