चिनीको अत्याधिक सेवन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ तर के तपाईंलाई थाहा छ, अनुहारमा चिनी लगाउनु निकै फाइदाजनक हुन्छ ? चिनी हाम्रो भान्छामा निकै सजिलै पाइन्छ, र यसलाई अनुहारमा प्रयोग गर्न पनि धेरै सजिलो छ । अनुहारमा चिनी लगाउनाले छालाको धेरै समस्याबाट छुटकारा पाउन र चम्किलो छाला प्राप्त गर्न सकिन्छ । तर यसका लागि अनुहारमा चिनीको सही प्रयोग भने गर्नुपर्छ । अब प्रश्न उठ्छ कि अनुहारमा चिनी कसरी प्रयोग गर्ने ? यस लेखमा हामी तपाईलाई अनुहारमा चिनी लगाउनुका ५ फाइदा र चिनीले अनुहार सफा गर्ने तरिका