गायिका रिहाना बार्बाडोसको 'राष्ट्रिय हिरो'

प्रसिद्ध गायिका रिहाना फेन्टीलाई उनी जन्मिएको देश बार्बाडोसले 'राष्ट्रिय हिरो' घोषणा गरेको छ । क्यारिबियन मुलुक बार्बाडोस हालै गणतन्त्र बनेपछि रिहानालाई यस्तो सम्मान दिइएको हो ।

सम्बन्धित सामग्री

संसारका शक्तिशाली महिलाको सूचीमा रिहाना, टेलर स्वीफ्ट र बियोन्से

काठमाडौं । प्रतिष्ठित फोर्ब्स म्यागजिनले सन् २०२२ मा संसारका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लिएन रोज छिन् । यति मात्र होइन, सूचीको ३४ औं स्थानमा गायिका रिहाना, ४१ मा गायिका बियोन्से, ७९ स्थानमा टेलर स्वीफ्ट र ४६ नम्बरमा हलिउड अभिनेत्री रिज विदरस्पुन अटाएका छन् । […]

गायिका रिहाना ‘सेल्फमेड’ अमेरिकी अर्बपति घोषित, कुल सम्पत्ति १.४ बिलियन डलर

काठमाडौं । गायिका रिहाना फोब्र्स सूचिमा ‘सेल्फमेड’ अमेरिकी अर्बपति घोषित भएकी छन् । ३४ वर्षीया रिहाना यो सूचीमा २१ औं स्थानमा छिन् । उनको कुल सम्पत्ति १.४ बिलियन अमेरिकी डलर छ । फोर्ब्सका अनुसार उनको यो आम्दानी कस्मेटिक लाइन फेन्टी ब्युटीबाट हासिल भएको हो । साभेज एक्स फेन्टीमा उनको कुल हिस्सा ३० प्रतिशत रहेको र […]

रिहाना आमा बनिन्

चर्चित हलिउड गायिका रिहाना तथा -यापर आसप रकी आमाबाबु बनेका छन्। दुई वर्षदेखि प्रेममा रहेका रिहाना र आसपको पहिलो सन्तानको जन्म अमेरिकाको लस एन्जलसस्थित एक अस्पातलमा भएको पेज सिक्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ। ३२ वर्षीया रिहाना करिब एक हप्ताअघि नै आमा बनेकी थिइन्। तर, उनले उनले यो खबर सार्वजनिक भने गरेकी थिइनन्। रिहाना गर्भावस्थादेखि […]

रिहाना सर्वाधिक धनी

चर्चित हलिउड गायिका रिहाना अमेरिकन बिजनेश म्यागेजिन फोब्र्सले हरेक वर्ष सार्वजनिक गर्ने खर्बपतिको सूचीमा परेकी छन्। योसँगै उनी सबैभन्दा धनी महिला संगीतकर्मीको सूचीमा परेकी छन्। यति मात्र नभई बारबोडसमा जन्मिएकी रिहाना आफ्नो देशकै पहिलो खर्बपतिसमेत बनेकी छन्। फोब्र्सले सार्वजनिक गरेको सूचीअनुसार उनीसँग हाल १.७ बिलियन डलर कुल सम्पत्ति रहेको छ। गीत संगीत तथा आफनो कस्मेटिक […]

पेरिस फेसन विकमा रिहानाको बेबी-बम्प

२२ फागुन, काठमाडौं । अमेरिकी गायिका रिहाना अहिले गर्भवती छिन् । उनको बेबी-बम्प संसारभर चर्चाको विषय बनेको छ । उनको गर्भवती अवस्थाको पेटलाई लिएर हलिउडदेखि युरोपेली मिडियाले स्त्रीत्वको बहस पनि थालेका छन् । रिरी नामले समेत हलिउडमा चर्चित अर्बपति रिहाना यसैसाता पेरिस फेसन विकअन्तर्गत डायोर अटम विन्टर २०२२ मा फेसन स्टेटमेन्ट बनिन् । कालो पहिरनमा […]

हलिउड गायिका रिहाना आमा बन्दै, सार्वजनिक गरिन् बेबी बम्पको तस्वीर

हलिउडकी चर्चित गायिका रिहाना र उनका प्रेमी रकीले चाँडै  आफ्नो पहिलो सन्तानलाई यो संसारमा स्वागत गर्न लागेका छन् ।  उनीहरू आफ्नो बच्चालाई स्वागत गर्न निकै उत्साहित छन् । रिहानाले हालै बेबी बम्प फ्लान्ट गर्दै फोटोग्राफरहरूलाई धेरै पोज दिएकी छिन् । उनका यी तस्वीरहरू इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । रिहाना आफ्नो प्रेमी रकीसँग न्यूयोर्कको सडकमा हिँडिरहेको देखिएकी थिइन्। रिहानाले गुलाबी रंगको लामो ज्याकेटसहित डेनिम लगाएकी थिइन् ।  यी लभबर्डहरू हातमा हात मिलाएर हिँडिरहेका थिए । रिहानाको अनुहारमा गर्...

गर्भवती रिहानाले देखाइन् बेबी बम्प

१८ माघ, काठमाडौं । विश्व चर्चित अमेरिकी गायिका रिहाना गर्भवती छिन् । रिहानाले न्युयोर्क सिटीमा सोमबार आफ्नो बेबी बम्प शो गरेकी छन् । ३३ वर्षकी यी अविवाहित सुन्दरी केही वर्षदेखि रक्कीको प्रेममा छिन् । चर्चित अनलाइन डेली मेलका अनुसार रिहाना र उनका प्रेमी रक्की पहिलो बच्चाको प्रतीक्षा गरिरहेका छन् । जुन कुरा उनीहरुले सोमबार आफ्ना […]

गायिका रिहाना बारबाडोसको राष्ट्रनायक घोषित

एजेन्सी, १४ मंसिर । गायिका रिहाना बारबाडोसको राष्ट्रनायक घोषित भएकी छिन् । बारबाडोसलाई गणतन्त्र घोषणा गर्न मुख्य भूमिका खेलेकी उनलाई राष्ट्रनायक घोषणा गरिएको हो । ३३ वर्षीया बारबाडोसकी गायिकालाई प्रधानमन्त्री मिया मोटलेले गणतन्त्र घोषणाको समयमा यस्तो घोषणा गरेकी हुन् । उनलाई बारबाडोसको गणतन्त्रको आन्दोलनको नेता भनिएको छ । रिहाना बारबाडोसमा जन्मिएर किशोरावस्थामा संगितबाट करिअर बनाउन […]

रिहाना बनिन् विश्वकै धनी गायिका

विश्व चर्चित गायिका रिहाना विश्वकै धनी गायिका बनेकी छिन् । विश्वका धनाढ्य तथा सेलिब्रिटीहरुको सम्पत्ती सार्वजनिक गर्दै आएको ‘फोब्र्स’ म्यागेजिनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, रिहानाको सम्पत्ती १.७ विलियन डलर रहेको बताइएको छ । तर, रिहानाले यति धेरै सम्पत्ती गीत गाएर मात्र कमाएकी होइनन् । रिहानाको सम्पत्ती जोडिनमा उनको कपडा र ब्यूटी सामाग्रीको व्यापार पनि […]

गणेशको माला लगाएकै कारण विवादमा रिहाना

पप गायिका रिहाना भारतमा फेरि विवादमा फसेकी छिन्। उनले भगवान गणेशको पेन्डेन्ट लगाएर फोटोसुट गरेको तस्विर सार्वजनिक भएसँगै उनको विरोध भएको हो। उनको उक्त तस्विरको भारतमा विरोध भइरहेको छ। केहीले भने उनको टपलेस तस्विरलाई विवादित बनाउनुपर्ने कुनै कारण नभएको बताइरहेका छन्। यस विषयलाई लिएर विश्व हिन्दू परिषदले दिल्ली र मुम्बई…