एमाले गण्डकी प्रदेश कमिटी ४०८ सदस्यीय बनाइयो

नेकपा एमाले गण्डकीले प्रदेश कमिटी सहित सचिवालय विस्तार गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको खारेजी भएर एमाले ब्यूँतिएपछि १०८ जना सदस्य रहेको गण्डकी प्रदेश कमिटीमा थप ३ सय सदस्य सहित ४०८ सदस्य पु-याइएको हो ।त्यस्तैगरी, पहिले १४ सदस्य रहेको सचिवालयलाई समेत थप ५३ जना थपेर ६७ सदस्य बनाइएको छ । पोखरामा दुई दिनदेखि जारी प्रदेश कमिटी बैठकले ५३ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेर ६७ सदस्य बनाएको हो ।प्रदेश कमिटीमा मनोनयन हुनेमा कास्कीबाट ९९ जना रहेका छन् । बागलुङबाट ४७, पर्वत १५, स्याङ्जा ४६, तनहुँ २०, नव

सम्बन्धित सामग्री

एमाले गण्डकी : निर्वाचन प्रक्रिया बुधबारका लागि धकेलियो

पोखरा- नेकपा एमाले गण्डकी प्रदेश कमिटी अधिवेशनको निर्वाचन प्रक्रिया मंगलबार हुने भनिएको निर्वाचन प्रक्रिया बुधबारका धकेलिएको छ । निर्वाचन मण्डलका अनुसार बिहानसम्मका लागि स्थगित भएको हो ।  बुधबार बिहान ७ बजेबाट अधिवेशनको निर्वाचन प्रक्रिया सुरु एक प्रतिनिधिले बताए । उनका अनुसार सहमतिको बाटो खोजिँदा थप प्रक्...

सहकारीका बचतकर्ताको उजुरीपछि फरार ढोरपाटनका मेयरलाई एमालेले गर्‍याे निलम्बन

पोखरा । नेकपा एमालेले फरार बालगुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ । नेपालीलाई एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । उनी एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए । घटनाको निरुपण नहुँदासम्मका लागि प्रदेश कमिटी सदस्यबाट निलम्बन गरिएको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए […]

मिसन ग्रास रूटका क्रममा अग्रज नेताहरूको सम्मान

नेकपा एमाले अभियानका रुपमा चलाइरहेको मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा अग्रजहरूलाई सम्मान गरेको छ । कमिटीले सहिद दिवसको अबसरमा कास्किको अन्नपूर्ण गाउँ पालिकामा बसोबास गरेर कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका नेताहरुको सम्मान गरेको हो । एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सचिवालय सदस्य तथा जिल्ला …

एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी सर्वसम्मत

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन्।  कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन...

गुमानसिंह अर्याल: प्रधानपञ्चदेखि मेयरसम्म

लमजुङ- कानुन व्यवसायमा ०३७ सालदेखि लागेका बेसीशहर नगरपालिकामा निर्वाचित मेयर गुमानसिंह अर्याल वरिष्ठ अधिवक्ता हुन् । बार इकाका अध्यक्षसमेत भएका उनी एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य  र जिल्ला कमिटी लमजुङको २ कार्यकाल उपाध्यक्षमा बसेर काम गरेका छन् । ०४३ देखि हालसम्म भएका ५ वटा चुनावमा उनले विजय हासिल गरेका छन् । ...

एमालेभित्र चरम स्वार्थ र व्यक्ति केन्द्रीत राजनीति भएको भन्दै थकाली कांग्रेसमा

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य जमुना थकाली नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । मुस्ताङकी थकालीसहित एमालेका दुई दर्जन नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको मुस्ताङ कांग्रेसले जनाएको छ ।