धादिङ - धादिङ जिल्लामा वैशाख ४ गतेदेखि १० गतेसम्म बाहिरी जिल्लाबाट हरियो तरकारी तथा फलफुल र खाद्यान्न ल्याउन प्रतिबन्ध गरिएको छ ।
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण तथा रोकथामका लागि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज बसेको बैठकले ढुवानी तथा पसल संचालनमा प्रतिबन्ध लगाएको हो ।
...