बझाङका सांसद जाेशीले भने : हेलिकप्टर चढेर नेता आउँछन्, राहत आउँदैन

१८ असोज, काठमाडौं । एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार संसद बैठकको विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जोशीले १६ भदौमा गएको भूकम्पले जिल्लाका सबै पालिकामा क्षति पुगेको भन्दै पीडितलाई तत्काल राहत र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे । […]

सम्बन्धित सामग्री

हेलिकप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, १८ साउन । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशीको कटान प्रभावितलाई उद्धारको लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । खाँणले उदयपुरको बेलका नगरपालिका–१,२,८ र ९ मा सप्तकोशीले कटान गर्न थालेपछि उद्धारको लागि तयार हुन निर्देशन दिएका हुन् । कोशीको बहाव बस्तीमा पसेपछि उक्त क्षेत्रका बासिन्दाहरुलाई स्थान्तरणको प्रयास थालेको छ । खाँणले नेपाली सेनालाई राहत […]

सप्तकोशीमा कटान : हेलिकप्टर स्ट्याण्डबाई राख्न गृहमन्त्रीको निर्देशन

सप्तकोशीको कटान प्रभावितलाई राहत र उद्दारका लागी हेलिकप्टर तयारी अवस्थामा राख्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।  उदयपुरको बेलका नगरपालिका वडा नम्बर–१, २, ८ र ९ मा सप्तकोशीले कटान शुरु गरेको छ । कोशीको भंगालो बस्तीमा पसेपछि सो क्षेत्रका बासिन्दालाई सरकारले हटाउन थालेको छ । गृहमन्त्री बालकृष्ण खाणले सेनालाई राहत र उद्दारका लागी हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । सैनिक रथी बालकृष्ण कार्कीलाई टेलिफोन गरेर खाणले कोशीको कटान तत्काल रोकिने अवस्था नदेखिएको

हिउँमा फसेकाको उद्धार गर्न गएको हेलिकप्टर राहत दिएर फिर्ता

जुम्ला : तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका नागरिकलाई उद्धार गर्न गएको हेलिकप्टर राहत दिएर फर्किएको छ।गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका वेला हिउँमा फसेका व्यक्तिलाई उद्धार गर्न कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएको थियो।बिहीबार भएको हिमपातका कारण जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा गएका तातोपानी–८ का ३४ जना स्थानीय बासिन्दा हिउँमा फसेको सूचना स्थानीयले दिएका थिए।स्थानीयका अनुसार पाटन क्षेत्रको गाग्रीलेकको ऐडी ओडारमा १४/१५ जना‚ गाग्री ओडारमा ६/७ जना र खोटी सल्

लिमीमा खाद्यान्न ओसार्न सेनाकाे हेलिकप्टर हुम्ला पुग्यो

काठमाण्डाै – खाद्यान्न माग्दै जनप्रतिनिधिहरू काठमाण्डौ आएपछि हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । आज आइतवार दिउँसो सिमकोट पुगेको हेलिकप्टरमा ११ क्विन्टल चामल लोड गरिएको र भोलि साेमवार बिहानै लिमीमा जाने नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । बिहान सिमकोटबाट चामल लिएर लिमी जाने र त्यसपछि हिल्साबाट खाद्यान्न ओसार्ने उहाँले बताउनुभयो । हिस्लामा चीनले राहत स्वरूप दिएको चार हजार पाँच सय बो...

राहत

वस्तीहरुमा सुत्केरीले प्रसव पीडामा नपाएको हेलिकप्टर सिटामोल नबोकिएका हेलिकप्टर माननीयहरु बोकेर मेरो वस्ती माथि थिचिएका किचिएका तैरिरहेका शवहरु गन्दै उड्छ

मौसम खराबीले मनाङको चामेमै रोकियो सेनाको हेलिकप्टर

६ असार, मनाङ । मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमै रोकिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो । मनाङको विभिन्न स्थानका बाढीपीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि […]

हेलम्बुमा हेलिकप्टरबाट राहत सामग्री लगिँदै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यमन्त्री शेरबहादुर तामाङको पहलमा आज बाढीपहिरो पीडित हेलम्बुमा राहत सामग्री लिएर सेनाको हेलिकप्टर पठाउने तयारी रहेको छ। सडक भत्किएकाले हेलिकप्टरबाट राहत सामग्री लैजान लागेको बताइएको छ। पीडितलाई अत्यावश्यक त्रिपाल, खाद्यान्न र स्वास्थ्य सामग्री पुर्‍याउन लागेको मन्त्री तामाङको सचिवालयले जानकारी दिएको छ। सबैभन्दा धेरै प्रभावित मेलम्ची क्षेत्रमा राहत सामग्री वितरण र उद्दार कार्य जारी रहेको छ।