एएफसी कप छनौट खेलमा मच्छिन्द्र क्लब भारतको मोहनबगानसँग पराजित

काठमाडौं । एएफसी कप छनोट खेल अन्तर्गत बुधबार भएको खेलमा नेपाली टोली मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ । पराजयसँगै मच्छिन्द्र एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ । भारतको कोलकातामा बुधबार साँझ भएको खेलमा मोहन बगानसँग मच्छिन्द ३–१ गोलअन्तरले पराजित भएको हो । मोहन बगानका लागि अनवर अलीले २ र […]

सम्बन्धित सामग्री

ब्लु स्टारसँग पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरियो मच्छिन्द्र

काठमाडौं : नेपालको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। मंगलबार दशरथ रंगशालामा भएको खेमला मच्छिन्द्र श्रीलंकाको ब्लु-स्टार क्लबसँग २-१ ले पराजित हुँदै पहिलो खेलबाटै बाहिरिएको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले गोल गरे। मछिन्द्रका कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए पनि टिमको हार टार्न पर्‍याप्त भएन। खेलमा सुरुवातबाटै ब्लु स्टारले मच्छिन्द्रमाथि दबाब बढाएको थियो।खेलमा १५औ

मच्छिन्द्र प्रारम्भिक चरणबाटै बाहिरियो

श्रीलंकाको ब्लु स्टार एससीसँग घरेलु मैदानमा हार खेपेपछि नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब एएफसी कप छनोट खेलको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। दशरथ रंगशालमा मंगलबार भएको खेलमा मच्छिन्द्र ब्लु स्टार एससीसँग २–१ गोलले पराजित भयो। ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले गोल गर्नुभयो। मछिन्द्रका कप्तान सुजल श्रेष्ठले खेलको अन्तिमा सान्त्वना गोल फर्काउनुभयो।

एएफसी कप छनोट : मच्छिन्द्र क्लब श्रीलङ्काको ब्लु स्टारसँग पराजित

काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ । मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टार स्पोर्टस् क्लबसँग दुई–एक गोल अन्तरले पराजित भएकाे हाे ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज मङ्गलवार भएको खेलमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले मात्र गोल गर्न सके । श्रीलङ्काको ब्लु स्टारका लागि मोहमद इशान र सेनल सन्देशले एक/एक गोल गरे ।  मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो । गएकाे वर्ष याे छनोट प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी फुटबल क्लब सहभागी भएको थियो । अब...

मच्छिन्द्र र श्रीलंकाको ब्लु स्टारको खेल दशरथ रंगशालामा

एएफसी कप छनोट खेल अन्तर्गत शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षटोली मच्छिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टार क्लबबीचको खेल दशरथ रंगशालामा हुने भएको छ ।

एएफसी कपमा मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टारसँग खेल्ने

काठमाण्डौ – एएफसी कप छनोट–२०२२ प्ले अफको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले श्रीलङ्काको ब्लु स्टारसँग खेल्ने भएको छ।  एसियाली फुटबल महासङ्घ (एएफसी) को तालिका अनुसार मच्छिन्द्रले ब्लु स्टार प्रतिद्वन्द्वी पाएको हो।  दक्षिण एसिया क्षेत्रमा रहेको मच्छिन्द्र र ब्लु स्टारबीचको खेल आउँदो अप्रिल ५ मा दशरथ रङ्गशालामा हुनेछ।  यो खेलमा विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । दोस्रो चरणको खेल अप्रिल १२ मा हुनेछ। मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरणसम्म शीर्ष ...

आर्मी एएफसी कप खेल्ने होडबाट बाहिरियो

काठमाडौं । विभागिीय टिम त्रिभुवन आर्मी क्लब आगामी एएफसी कप खेल्ने होडबाट बाहिरिएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेलेको हो । योसँगै आर्मी एएफसी कप खेल्ने होडबाट बाहिरिनुपर्यो । चौथो बराबरी खेल्न पुगेको आर्मी उपाधि जित्ने होडमा पनि पछि परेको छ । अंकतालिकामा शीर्ष स्थानमा मच्छिन्द्र क्लब १४ […]

मच्छिन्द्रलाई पनि धक्का, एएफसी कप छनोटका लागि अब मनाङलाई सजिलो

काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार साँझ भएको खेलमा शीर्षस्थानको मच्छिन्द्र क्लब बराबरीमा रोकिएको छ। दशरथ रंगशालामा भएको खेलमा संकटाले मच्छिन्द्रलाई गोलरहित बराबरीमा रोकेको हो। यो नतिजापछि एएफसी कप छनोटमा नेपालबाट प्रतिनिधित्व गर्ने टोलीको होडमा मनाङ सहज देखिएको छ। शीर्षस्थानमा रहेको मच्छिन्द्रको ५ खेलबाट ११ अंक छ। चार खेल खेलेको मनाङ मर्स्याङ्दीको १० […]