यस्तो गाउँ, जहाँ मानिस होइन कुकुर करोडपति छन्

काठमाडौं । कुन मानिस धनी बन्न नचाहला र ? सबैको चाहना हुन्छ आफूसँग मनग्गे पैसा होस् । तर दुनियाँमा एउटा यस्तो गाउँ छ जहाँ मानिस होइन कुकुरहरु जमिन्दार तथा करोडपति छन् । भारतको गुजरातस्थित मेहसाणामा रहेको चन्टोल गाउँ यस्तो गाउँ हो जहाँ कुकुरहरु करोडपति छन् । चन्टोल गाउँमा बितेको केही समय यता जमिनको मूल्य आकाशिएको […]

सम्बन्धित सामग्री

जब १००० मानिस एक्कासी ‘कुकुर’ बनेर भुक्न थाले…

जर्मनको राजधानी बर्लिनमा एउटा अनौठो तथा अपत्यारिलो घटना सार्वजनिक भएको छ । त्यहाँ झण्डै एक हजार जना मानिसहरु एकठाउँमा जम्मा भए र कुकुरजस्तै हर्कत देखाएर भुक्न थालेपछि देख्ने मानिसहरु तिनछक परे । बर्लिनको पट्सड्यामर प्लाज रेलवे स्टेशनमा सो घटना भएको हो । त्यहाँ मानिसहरु एक अर्कामा कुराकानी गर्दा पनि कुकुरजस्तै भुकेर कुरा गरेका थिए । […]

गुल्मीमा मानिस र पशुलाई टोकेको छाडा कुकुरमा रेबिज पुष्टि

गुल्मी – गुल्मीमा मानिस र पशुलाई टोकेको छाडा भुस्याहा कुकुरमा रेबिज पुष्टि भएको छ । डिभिजन वन कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालयको सहयोगमा समाइएको कुकुर मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले बताउनुभयो । यो कुकुरले जिल्ला सदरमुकाम तम्घास र अर्खलेमा शनिवार एकै दिन सात जना व्यक्ति र तीन वटा पशुलाई टोकेको थियो । कुकुरले टोकेको व्यक्ति र पशुलाई पनि अनिवार्य रेबिजविरुद्धको खोप लगाउन भेटेरेनरी अस्पताल र रेसुङ्गा नगरपालिकामार्फत सबैलाई ...

रेलवे स्टेशनमा जागिरे बाँदर !

काठमाडौं । मानिस र जनावरबीच अनौठो सम्बन्ध रहँदै आएको छ । मानिसले आफ्नो कामका लागि सदियौँदेखि जनावरको प्रयोग गर्दै आएको छ । तर के तपाईंले कुकुर तथा घोडा बाहेक अन्य जनावरले सरकारी जागिर खाएको देख्नुभएको छ ? दक्षिण अफ्रिकामा चाहिँ एउटा लंगुर बाँदरले समेत सरकारी जागिर खाने मौका पायो । उक्त लंगुरले ९ वर्षसम्म रेलवे […]

जनावरभन्दा धेरै लामो समय किन बाँच्छ मानिस ? यसो भन्छन् वैज्ञानिक

काठमाडौं- के तपाईंले कहिल्यै सोच्नुभएको छ मानिस किन जनावरहरू भन्दा धेरै लामो जीवन बाँच्छ ? निश्चय नै तपाईंले एक वा धेरै पटक यसबारेमा सोचेको हुनुपर्छ । हाम्रा पशु साथीहरू– कुकुर वा बिरालाहरूका लागि २० वर्षको आयु लामो हुन्छ तर हाम्रा लागि ५०–६० वर्षको आयु कहिलेकाँही छोटो मानिन्छ । किन ? यसको साधारण कारण मानिसको औसत ७०–८० वर्षको […]

सडकका कुकुरको संरक्षणका लागि पठाओ राइड गरेर खर्च जुटाउने रोनिश

१० माघ, काठमाडौं । काठमाडौं खुसिबुका २१ वर्षीय रोनिश खड्गी कुकुर भनेपछि हुरुक्कै हुन्छन् । उनी कुकुरलाई आफ्नो नजिकको साथी मान्छन् । ‘कुकुरले मानिसलाई हरेक कुरामा सहयोग गर्छ । मानिस स्वार्थी हुन्छ, तर कुकुर कहिले स्वार्थी हुँदैन,’ रोनिश भन्छन् । सेन्ट जेभियर्स कलेजमा स्नातक तहमा अध्ययनरत रोनिश कलेजपछि बचेको समयमा पठाओ पनि चलाउँछन् । पकेट […]

बसाइँ सर्दा कुकुर लैजान विमान चार्टड, ३५ हजार डलर खर्च

काठमाडौं, साउन २७ । हङ्‌कङबाट आयरल्यान्ड बसाइँ सर्दा एक महिलाले आफूले पालेको कुकुर पनि लैजाने निर्णय गरिन्। त्यसका लागि उनले निजी विमान भाडामा लिन ३५ हजार अमेरिकी डलर खर्च गर्नुपर्‍यो। अहिले हङ्‌कङबाट धेरै मानिस अन्यत्र बसाइँ सरिरहेका छन्। तर धेरैले घरपालुवा जनावर त्यत्तिकै छोडिदिने गरेका छन्। म्यागीले भने आफूले पालेको गोल्डन रिट्रीभर जातको कुकुर आफ्नो […]

घरपालुवा कुकुर तथा बिरालोमा कोरोना भाइरसको संक्रमण सामान्य: अध्ययन

घरपालुवा कुकुर तथा बिरालोमा कोरोना भाइरसको संक्रमण ‘सामान्य’ जस्तै बनेको एक अध्ययनले देखाएको छ। पछिल्लोपटक सार्वजनिक एक अध्ययन प्रतिवेदन अनुसार मालिकलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरुका बिरालो वा कुकुरमा पनि सर्ने गरेको उल्लेख छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएका मानिस बस्ने १९६ घरबाट ३१० जनावरको स्वाब संकलन गरिएको हो। ६ बिरालो र सात कुकुरको पीसीआर […]

कोरोना भाइरस पत्ता लगाउने कुकुर !

एजेन्सी / विस्फोटक पदार्थ, चोर, अपराधी आदि पत्ता लगाउनका लागि तालिम प्राप्त कुकुर परिचालन गर्ने गरिएको छ सामान्य नै हो । तर थाइल्याण्डमा चाहिँ कोरोना भाइरस संक्रमित पत्ता लगाउनका लागि कुकुर परिचालन गरिएको छ । थाइल्याण्डको सरकारले कोभिड १९ संक्रमित मानिस तत्कालै पत्ता लगाउन भन्दै ६ वटा लाव्राडोर कुकुर परिचालन सुरु गरेको छ । पछिल्लो... The post कोरोना भाइरस पत्ता लगाउने कुकुर ! appeared first on Purbeli News.

लकडाउनका बेलामा टहल्न निस्केका मालिक र कुकुर दुवैलाई जेल

भारतमा कोरोनाभाइरसको कहर मच्चिँदा अनेकौं स्थानमा लकडाउन लगाइएको छ ।  मानिसहरूलाई घरबाट बाहिर निस्कन दिइएको छैन । तर केही मानिस अझै पनि लापरवाही गरिरहेका छन् ।  मध्य प्रदेशको इन्दौरमा कोरोना कर्फ्युमा एक व्यक्ति कुकुर लिएर घरबाहिर डुल्न निस्केका थिए ।  प्रहरीले कुकुर र उसको मालिक दुवैलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।    पालासिया थाना क्षेत्रमा रहेको मनोरमागञ्जनमा प्रहरीले गश्ती गरिरहँदा घरजग्गा व्यापारी अनित नड्डा जुजु नामक कुकुर लिएर निस्केका थिए । प्रहरीले दुवैलाई समातेर अस्थायी...