काठमाडौं, १ वैशाख । प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगरले जनताको आवाज सुन्न र कार्यान्वयनका लागि आफूहरु निरन्तर लागिरहेको बताएकी छन् ।हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहज्छन्’ कार्यकममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद्मा माननीयहरुले रचनात्मक ढंगले आम जनता र सडकको आवाज उठाइरहेको उनले बताईन् । ‘एक जना माननीय ज्यूले सरकारले संसद्को […]