१३ पुस, काठमाडौं । उपसभामुख इन्दिरा रानासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेट भएको छ । सिंहदरबारस्थित उपसभामुख रानाको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र संसदीय अभ्यास, अनुभव आदान प्रदान लगायतका विषयमा कुराकानी भएको थियो । भेटमा उपसभामुख रानाले नेपालको संसदमा रहेका महिला, दलित, जनजाति तथा पछि परेका समुदायका सांसदहरूको क्षमता […]