नारायणीको भेन्टिलेटरमा छन् १० जना, पछिल्लो २४ घण्टामै ८ जनाको मृत्यु

पर्सा : पछिल्लो २४ घण्टामा ७ जनाको निधन भएको वीरगन्जको नारायणी अस्पतालको भ्यान्टिलेटरमा गम्भीर थप १० जनाको उपचार भइरहेको छ। अस्पतालमा कुल १२५ सक्रिय संक्रमितले उपचार गराइरहेको नारायणीमा भ्यान्टिलेटरमा मात्र १० जनाको उपचार भइरहेको हो। अस्पतालको पछिल्लो अपडेटअनुसार भ्यान्टिलेटरमा ८ पुरुष र २ महिला उपचार गराइरहेका छन्। त्यसै गरी आइसियुमा २० महिला र ५५ पुरुष छन्। अस्पतालको एचडियुमा पनि ३५ पुरुष र १५ महिलाको उपचार भइरहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले बताए।  पछ