काठमाडौं,१३ मंसिर । नेपालमा पहिलोपटक समिलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकाले बुधबार समलिङ्गी विवाह दर्ता गरिदिएको हो । दोर्दी गाउँपालिका- २ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका( ८ का सुरेन्द्र पाण्डेसँग समलिङ्गी विवाह दर्ता भएको हो । यसअघि गाउँपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समलिङ्गी विवाह दर्ता गर्न मिल्ने या नमिल्ने भनेर […]