अपराजित रहँदै मच्छिन्द्रद्वारा लिगको अन्त्य

एपिएफको भने लिगमा पछिल्लो नौ खेलदेखिको अपराजित यात्रामा पूर्णविराम लाग्यो। लिगका सुरुआती ३ खेल गुमाएको एपिएफ त्यसपछिका ९ खेलमा भने अपराजित रहँदै आएको थियो। एपिएफले नै आहा रारा गोल्डकपमा मच्छिन्द्रलाई हराएको थियो।...

सम्बन्धित सामग्री

मछिन्द्रद्वारा फ्रेन्ड्स पराजित, चर्च ब्वाइजको अपराजित यात्रा अन्त्य

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मछिन्द्र क्लबले फ्रेन्डस क्लबलाई २–१ ले पराजित गर्दै लिगमा चौंथो जित निकालेको छ। त्यस्तै, अर्को खेलमा लगातार १० खेलसम्म अपराजित रहेको चर्च ब्वाइज जावलाखेलसँग १–० ले पराजित हुँदै ११ औँ खेलमा आफ्नो अपराजित यात्राको अन्त्य गर्न बाध्य भएको छ। शनिबार च्यासल मैदानमा भएको खेलमा मछिन्द्रको […]

अष्ट्रेलियाले अन्त्य गर्यो घरेलु मैदानमा भारतको लगातार सिरिज उपाधि यात्रा

एजेन्सी – अष्ट्रेलियाले घरेलु टोली भारतलाई तेस्रो ओडिआई खेलमा बुधबार २१ रनले हराउँदै सिरिज जितेको छ । अष्ट्रेलियाले तीन ओडिआई खेलको सिरिज २-१ ले जित्यो । पहिलो खेल ५ विकेटले हारेपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ १० विकेट र २१ रनले जित्दै अष्ट्रेलियाले सिरिज जितेको थियो । योसँगै अष्ट्रेलियाले भारतको घरेलु मैदानमा २०१९ देखि अपराजित सिरिज […]

‘सजिलो तरिकाले लिग जित्यौं’ – मछिन्द्र प्रशिक्षक कटुवाल

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले अपराजित रहँदै लिगको अन्त्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । शनिबार अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबलाई २–१ ले हराउँदै मछिन्द्रले जितका साथ लिगको अन्त्य गरेको थियो । १३ खेल मध्ये मछिन्द्रले ११ खेलमा जित र २ मा बराबरी […]

त्रिभुवन आर्मीलाई ब्रिगेड ब्वाइजको चुनौती

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । एक टोलीमात्र रेलिगेशनमा पर्ने प्रावधान हुँदा ब्रिगेड ब्वाइज मुश्किलले जोगिएको थियो । त्यही दुई टोलीले आज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्दैछन् ।  जारी सिजन दुई खेल सकिँदा ब्रिगेड ब्वाइज अपराजित छ । दुई...

लेस्टरसँग हार्यो म्यानचेस्टर युनाइटेड

एजेन्सी– जेमी भार्डी र पाट्सन डाकाले खेलको अन्त्यतिर गोल गरेपछि प्रिमियर लिगमा शनिबार लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४–२ को सानदार जित निकालेको छ । यो हारसँगै युनाइटेडको अवेमा २९ खेलको अपराजित याात्राको अन्त्य भएको छ । खेलमा अग्रता लिएर पनि जोगान नसक्दा युनाइटेड स्तब्ध बन्यो । मासन ग्रिनउडले १९ औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट गोल […]

विश्वकप छनोटमा स्पेनको ६६ खेलको अपराजित यात्रा टुंगियो

एजेन्सी । स्पेनले फिफा विश्वकपको छनोट प्रतियोगितामा सन् १९९३ पछि पहिलोपल्ट पराजय ब्यहोरेको छ । पछि परेको स्थितिबाट पुनरागमन गरी २-१ को जितका साथ स्वीडेनले स्पेनको ६६ खेलको अपराजित यात्रा अन्त्य गरिदिएको हो । अन्तर्राष्ट्रिय डेब्यूमै कार्लोस सोलरको भली प्रहार गोल हुँदा लुइस इनरिकेको स्पेनले खेलको सुरुआतमै अग्रता बनाएको थियो । तर त्यसको केहि सेकेण्डमै […]

अपराजित यौन र महिला हिंसा

गत साता अर्थात् मंसिर ९ गते सोमबार हामीले पनि अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनायौं । नाम अन्तर्राष्ट्रिय भए पनि...

प्रिमियर लिगको बहुप्रतीक्षित भिडन्त : लिभरपुल र सिटी भिड्दै

इंग्लिस प्रिमियर लिगमा उपाधि दाबेदारीमा रहेका लिभरपुल र म्यानचेस्टर सिटी बिहीबार राती प्रतिस्पर्धा गर्दै छन्। सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राती पौने २ बजे हुनेछ। बहुप्रतीक्षित भिडन्तमा सिटीले उपाधि होडमा आफूलाई बलियो बनाउन लिभरपुलको अपराजित यात्राको अन्त्य गर्नुपर्नेछ भने लि...