एमाले सांसद भट्टराईको आरोप–सभामुख सापकाेटा रिमोटबाट सञ्चालित रोबोट

एमाले सांसद खिमलाल भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संस्थागत भूमिका निर्वाह गर्न नसकेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन)...

सम्बन्धित सामग्री

संसद्‍मा एमाले सांसद भन्छन् : हाम्रो पुर्खा बरबानर हो

काठमाडौं, २९ असार । एमाले सांसद सूर्यप्रसाद ढकालले मानवहरूको पुर्खा बरबानर रहेको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको शू्न्य समयममा बोल्दै सांसद ढकालले विज्ञानले मानवजातिको उत्पत्ति र विकासको वैज्ञानिक कारण पत्ता लगाइसेको र मानवहरूको पुर्खा बरबानर रहेको बताएका हुन्। उनले भने, ‘विज्ञान र प्रविधिको विकासले संसार मुठीमा आइपुगेको छ। विज्ञानले मानव जातिको उत्पत्ति र विकासको वैज्ञानिक […]

ज्यान देखिन्छ, जीवन छैन : एमाले सांसद योगेश भट्टराई

एमाले सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रममा प्राण नभएको प्रतिक्रिया दिएका छन् ।  आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले भने, ‘ज्यान देखिन्छ, जीवन छैन, प्राण...

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त भएकी छन् । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि मुद्दा दोहोर्‍याउन माग गर्दै उनले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि...

बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने एमाले सांसद चौधरीको धारणा

काठमाडौँ । एमाले सांसद गङ्गा चौधरी सत्गौवाले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारणा राखेकी छन् । प्रतिनिधिसभाको आज (सोमबार)को बैठकमा एमाले सांसद चौधरीले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारणा राखेकी हुन् । उनले हदम्याद राख्दा न्याय नपाइने हो कि भन्ने आशङ्का व्यक्त गरिन् । सांसदले कानुन निर्माण गर्दा भावनामा बग्न नहुने […]

बलात्कार आरोपित एमाले सांसद बाँनिया निलम्बित

बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन्। आइतबारको बैठकमा सभामुख अग्नि सापकोटाले बानियाँ निलम्बित भएको पत्र पढेर संसदलाई जानकारी गराएका हुन्।  आफूले दिएको २५ लाख फिर्ता गर्ने भन्दै...

बलात्कारका आरोपी एमाले सांसद बानियाँ पक्राउ

आफूले दिएको २५ लाख फिर्ता गर्ने भन्दै होटेलमा बोलाएर ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । महिलाले दिएको उजुरीका आधारमा बाँके प्रहरीले सोमबार नेपालगन्ज...

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध उजुरी दर्ता

बलात्कार आरोपमा एमाले सांसद मोहन बानियाँविरुद्ध मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले उनीविरुद्ध बाँके प्रहरी कार्यालयमा २४ माघमा उजुरी दिएकी थिइन् । बिहीबार मात्रै मुद्दा दर्ता भएको हो ।  नेपालगन्जस्थित अप्सरा...

संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी जारी छ । आर्थिकसम्बन्धी विभिन्न अध्यादेश प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परेको हो । अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्नबाट रोक्न एमाले सांसद रोस्ट्रममा उक्लिन थालेपछि मर्यादापालक रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको हो । The post संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी

प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी जारी छ।

गण्डकीमा एमाले सांसद गुरुङले मागे सभामुखको राजीनामा

गण्डकी प्रदेशका एमाले सांसद मनबहादुर गुरुङले सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागेका छन्।