काठमाडौं, २९ असार । एमाले सांसद सूर्यप्रसाद ढकालले मानवहरूको पुर्खा बरबानर रहेको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको शू्न्य समयममा बोल्दै सांसद ढकालले विज्ञानले मानवजातिको उत्पत्ति र विकासको वैज्ञानिक कारण पत्ता लगाइसेको र मानवहरूको पुर्खा बरबानर रहेको बताएका हुन्। उनले भने, ‘विज्ञान र प्रविधिको विकासले संसार मुठीमा आइपुगेको छ। विज्ञानले मानव जातिको उत्पत्ति र विकासको वैज्ञानिक […]