७ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल, यूएईसँग ६ विकेटले पराजित भयो । यो हारले एसिया कप पुगेर विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने अवसर गुमाएको छ ।
पछिल्लो एक …
नेपाल एयरलाइन्सलाई सरकारले झण्डै ३१ अर्ब लगानी गरेको देखिन्छ । अहिले नेपाल वायु सेवा निगम ४८ अर्बभन्दा बढी घाटामा, ऋणमा डुबेको छ । साउँको त कुरै छोडौं, चार वर्षदेखि ब्याज तिर्न सकेको छैन । वाइडबडी र न्यारोबडीको ३४ अर्बको ब्याज अहिलेसम्म तिर्न सकेको छैन, जुन ऋण सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको थियो । […]
काठमाडौँ – सेयर लगानी कर्ताहरूले आज नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाउँदै छन्। सेयर बजार विकासको लागि विभिन्न माग राखि उनीहरूले ज्ञापनपत्र बुझाउन लागेका हुन्। उनीहरुले कालोपट्टीसहित ज्ञापनत्रपत्र बुझाउँदै छन्। सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै सेयरबजारका लगानीकर्ताहरूले आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन्।
भक्तपुर : निर्वाचनको पूर्व सन्ध्यामा भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले भनेका थिए - अघिल्लो पटक ६० प्रतिशत मत ल्याएर जितेको थिएँ, यसपाला त्यसभन्दा धेरैले जित्छु। प्राचिन शहर भक्तपुरमा नेपाल मजदूर किसान पार्टीको अनवरत जितलाई निरन्तरता दिँदा सुनीलले जे भनेका त्यो देखियो पनि। त्यसैले भक्तपुर यतिखेर जस्नमा डुबेको छ। भक्तपुरवासीले पुन:…
साङ्गीतिक क्षेत्रकी एक उत्कृष्ट व्यक्तित्व लता मंगेशकरको निधनसँगै सिङ्गो भारत अहिले शोकमा डुबेको छ। बलिउडका सयौँ गीतमा स्वर भरेकी लताले आइतबार ९२ वर्षको उमेरमा देह त्याग गरिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित थुप्रै कलाकार तथा सामाजिक व्यक्तित्वले लताको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे। आधा शताब्दी भन्दा बढी समय गायन क्षेत्रमा बिताएकी उनले दर्जनौ भाषामा गीत गाएकी […]
काठमाडौं पुरानो बानेश्वर बस्ने नेपाल आर्मीका पूर्वलेफ्टिनेन्ट हरिबोल केसीले घरनजिकै रहेको ओरियन्टल कोअपरेटिभमा आठ लाख रुपैयाँ जम्मा गरे । ब्याज राम्रो पाउने लोभमा उनले घर बनाउँदा–बनाउँदै गरेको रकम ओरियन्टलमा जम्मा गरेका...
न्युज अफ नेपाल,सिरहा । सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन् । दसैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन् । मेलामा राति झगडा […]
‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरको स्वरमा ‘म त डुब्दै डुब्दै गएँ’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतले यूवकले यूवतीको प्रेममा डुबेको कुरा गरेको छ । किरणलाई गायनमा ममता गुरुङले साथ दिएकी छिन् । प्रेमका शब्द मिसिएका गीतमा मिठास दिन सक्ने संगीतकार अर्जुन पोखरेलले यो गीतलाई उत्कृष्ट बनाएका छन् । अर्जुन […]