सिमकोट – दुई दिन लगातार भएको हिमपात रोकिएर घाम लागे पनि कोरोना विरुद्धको खोप अभियान तीन दिनदेखि प्रभावित भएको छ। हिमपातका कारण खोप लगाउन नसकिने र सेवाग्राही पनि खोप केन्द्रमा नआएपछि अभियान बन्द भएको हो। दोस्रो मात्राको खोप लगाउने तयारी गरेका स्थानीय कृष्ण रोकायाले बाटो चिप्लो भएकाले जान नसकेको बताए। उनले हिउँ पर्न रोकिए पनि […]