अमेरिकी डलर विश्वकै मुद्राको रूपमा रहेको छ । विगतमा कैयौं देशका मुद्रा मूल्यहीन भएको हामीले देखेका छौं । के अमेरिकी डलर सधैं विश्व मुद्राकै रूपमा रहला ? यो ध्वस्त भयो भने केके असर गर्ला ? यस लेखमा यसबारे चर्चा गर्ने प्रयास गरिएको छ ।१९ औं शताब्दीसम्म बेलायती मुद्रा पाउन्ड स्टर्लिङ विश्व मुद्राको रूपमा रहेको थियो […]