पुष्प र वर्षाको ‘मनसँग मन’ पोष्टपोन्ड

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति पोष्टपोन्ड गरिएको छ । कोरोनाको केस बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न आग्रह गरिसकेको छ । सरकारले हलमा लागू गरेको ५० प्रतिशत …

सम्बन्धित सामग्री

‘मनसँग मन’ र ‘आँधी तुफान २’ आजबाट प्रदर्शनमा

काठमाडौं । शुक्रबारबाट देशभर ‘मनसँग मन’ र ‘आँधी तुफान २’ नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । दुवै चलचित्र देशभर एकअर्कोसँग प्रतिस्पर्धा गर्दै प्रदर्शनमा आएका हुन् । चलचित्रले राम्रो ब्यवसाय गर्ने आश भने निर्माण युनिटको छ । कैलाश राई निर्देशित तथा अरुण तामाङ निर्मित ‘मनसँग मन’ चलचित्रमा मा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झा […]

मनसँग मन आउँनलाग्दा पलको खोजी

काठमाडौं । चलचित्र ‘मनसँग मन’को ट्रेलर रिलिज गर्दा दर्शकबाट सबैभन्दा बढी अभिनेता पल शाहको खोजी भएको छ । यो चलचित्र यही २७ माघबाट देशव्यापी रिलिज हुँदैछ । चलचित्रको मंगलबार ट्रेलर रिलिज गरिएको छ । यो चलचित्रलाई कैलाश राईले निर्देशन गरेका हुन् । जवकी यो फिल्ममा पल शाह अतिथि भूमिकामा छन् । यो चलचित्रमा पुष्प खड्काको […] The post मनसँग मन आउँनलाग्दा पलको खोजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘मनसँग मन’ को टिजरमा वर्षाका लागि छल्कियो पुष्पको प्रेम

काठमाडौँ । २७ माघबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मनसँग मन’ को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले माघेसंक्रान्तिको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरेको हो । टिजरमा फिल्मका मुख्य कलाकार पुष्प खड्का र

भ्यालेन्टाइन डेलाई लक्षित गर्दै चलचित्र ‘मनसँग मन’ प्रदर्शन हुने

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनित चलचित्र ‘मनसँग मन’ २७ माघदेखि प्रदर्शनमा आउने भएको छ । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएकाको चलचित्र भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रदर्शन गर्न लागेको निर्देशक कैलाश राईले बताएका छन् । पुष्प र वर्षा बाहेक चलचित्रमा रवीन्द्र झा, बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, […]

माघमा पुष्प र वर्षाको फिल्म ‘मनसँग मन’

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’ माघको २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । भारतमा केही अगाडि प्रदर्शनमा आएको फिल्म कैलाश राईले निर्देशन गरेका हुन् । अरुण तामाङ निर्माता रहेको फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दा लगायतको अभिनय रहेको छ । फिल्ममा पल शाह र पूजा शर्माको पनि विशेष भूमिका छ ।अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी  लामिछानेको कोरियोग्राफी,

२० माघमा ‘मनसँग मन’ रिलिज हुने

काठमाडौं । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भइसकेको यो चलचित्रले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् । यो चलचित्रलाई माघ २० गतेबाट देशभर रिलिज गर्ने निर्माण पक्षले पक्का गरेको […] The post २० माघमा ‘मनसँग मन’ रिलिज हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माघ २० गतेबाट प्रदर्शन हुँदैछ पुष्प र वर्षा अभिनित फिल्म ‘मनसँग मन’

काठमाडौं : फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय भएको छ। भारतमा रिलिज भइसकेको यो फिल्म नेपालमा माघ २० गतेबाट प्रदर्शन हुने पक्का भएको हो। कैलाश राईद्वारा निर्देशित यस फिल्मका निर्माता अरुण तामाङ हुन्। फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधानको अभिनय छ। सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको…

सकियो मनसँग मन

आगामी चैत २७ गतेबाट रिलिज हुने फिल्म मनसँग मनको छायांकन सकिएको छ। फिल्ममा सामावेश एक गीतको कालिञ्चोकका रमणीय स्थानमा सुटिङ गरिएसँगै यसको सम्पूर्ण छायांकन कार्य सकिएको निर्माण पक्षले जानकारी गराएको छ। सही दिउँला तिम्रो लागि बोलको गीतको कालिञ्चोकमा छायांकन गरिएसँगै यसको सम्पूर्ण छायांकन कार्य पूरा भएको हो। छायांकन गरिएको गीतमा मुकेश उदासको शब्द, रोहन हिङमाङ्ग […]

‘मनसँग मन’ चैत्र २७ मा प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगमी चैत्र २७ तोकेको छ । नयाँ वर्षको छेको  पारेर फिल्म रिलिज गर्न लागिएको हो ।प्रदर्शन मितिसँगै फिल्मको ‘मेरो त भाग्य’ बोलको गीत समेत सार्वजनिक गरिएको छ । जसमा डेभिड शंकर र भावना थापाको स्वर, दीपक शर्माको संगीत र विपिन किरणको शब्द रहेको छ ।सौरभ लामाको छायाँकन रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन छ । गीतमा फिल्मका मुख्य कलाकार पुष्प खड्का, वर्षा

पूजा र पलले मिलाए ‘मनसँग मन’

काठमाडौं । कोरोनाको कहर कायमै रहेपनि फिल्म क्षेत्र विस्तारै फर्किन थालेको छ । हलहरु खुलेका छन् भने  फिल्महरु धमाधम छायाँकनका लागि निस्कन थालेका छन् । कोरोनाको कारण रोकिएको फिल्म ‘मनसँग मन’ को आफ्नो छायाँकन सुरु गरेको छ । सोमबार फिल्मको बालाजुस्थित चलचित्र विकास कम्पनीको परिसरमा सेट लगाएर ‘मेरो त भाग्य’ बोलको गीतको छायाँकन गरिएको छ ।डेभिड शंकर र भावना राइको स्वर, दीपक शर्माको संगीत तथा विपिन किरणको शब्द रहेको गीत कलाकार पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्दि तामाङमाथि छा