२० माघमा ‘मनसँग मन’ रिलिज हुने

काठमाडौं । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भइसकेको यो चलचित्रले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् । यो चलचित्रलाई माघ २० गतेबाट देशभर रिलिज गर्ने निर्माण पक्षले पक्का गरेको […] The post २० माघमा ‘मनसँग मन’ रिलिज हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘मनसँग मन’मा पल र पूजाको केमियो, कलाकारको साथ नपाउँदा मेकर निराश

काठमाडौं । कैलाश राईले निर्देशन गरेको चलचित्र ‘मनसँग मन’ यही माघ २७ गतेबाट सम्पूर्ण हलहरुमा एकसाथ रिलिज हुँदैछ । केही दिनअघि मात्र ट्रेलर सार्वजनिक गरिएको यस चलचित्रमा नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटी मुख्य भूमिकामा देखिएका छन् । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको पनि विशेष भूमिका रहेको छ । केमियोको रुपमा […]

मनसँग मन आउँनलाग्दा पलको खोजी

काठमाडौं । चलचित्र ‘मनसँग मन’को ट्रेलर रिलिज गर्दा दर्शकबाट सबैभन्दा बढी अभिनेता पल शाहको खोजी भएको छ । यो चलचित्र यही २७ माघबाट देशव्यापी रिलिज हुँदैछ । चलचित्रको मंगलबार ट्रेलर रिलिज गरिएको छ । यो चलचित्रलाई कैलाश राईले निर्देशन गरेका हुन् । जवकी यो फिल्ममा पल शाह अतिथि भूमिकामा छन् । यो चलचित्रमा पुष्प खड्काको […] The post मनसँग मन आउँनलाग्दा पलको खोजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पुष्प र वर्षाको फिल्म ‘मनसँग मन’ माघ २० मा रिलिज हुने

काठमाडौं । सौरभ इन्टरटेनमेन्ट र बलाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भइसकेको फिल्मले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राईको निर्देशनमा तयार भएको फिल्मलाई अरुण तामाङले निर्माण गरेका हुन् । फिल्म माघ २० गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । फिल्म पुष्प खड्का र […]

पुष्प र वर्षाको ‘मनसँग मन’ माघ २० गते रिलिज हुने

काठमाडौं । सौरभ इन्टरटेन्मेन्ट र बलाजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भैसकेको यो चलचित्रले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राईको निर्देशनमा तयार भएको यो चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् । यो चलचित्रलाई माघको २० गतेबाट देशभर रिलिज गर्ने निर्माण पक्षले पक्का गरेको […]

माघ २० गतेबाट प्रदर्शन हुँदैछ पुष्प र वर्षा अभिनित फिल्म ‘मनसँग मन’

काठमाडौं : फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय भएको छ। भारतमा रिलिज भइसकेको यो फिल्म नेपालमा माघ २० गतेबाट प्रदर्शन हुने पक्का भएको हो। कैलाश राईद्वारा निर्देशित यस फिल्मका निर्माता अरुण तामाङ हुन्। फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधानको अभिनय छ। सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको…

फिल्म ‘श्री’ मा लकडाउनको पीडा

काठमाडौंँ । ‘श्री’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । प्रचारप्रसारसहित नयाँ वर्षमा आउने तयारीमा रहेको तीन फिल्म ‘लप्पन छप्पन २’, ‘मनसँग मन’ र ‘कृष्ण लीला’ ले रिलिज सारेपछि ‘श्री’ ले प्रदर्शन अवसर पाएको हो ।नयाँ वर्षका लागि भन्दै सिंगल थिएटर र मल्टिप्लेक्स दुबैमा एकसाथ प्रदर्शन आएको फिल्मलाई दर्शकले मन पराएको वितरक करण क्रेजीले जानकारी दिए ।एभरेष्ट सूर्य बोहोराको निर्माण तथा निर्देशन रहेको फिल्मको शुक्रबार दिउँसो सुन्धाराको सिभिल

‘मनसँग मन’ को यस्तो छ फष्टलुक, प्रदर्शन भने स्थगित

काठमाडौंँ । फिल्म ‘मनसँग मन’ को प्रदर्शन मिति स्थगित भएको छ । कोरोनाको बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न आग्रह गरेसँगै फिल्मको रिलिज मिति स्थगित गरिएको हो । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मले २७ चैत्र प्रदर्शन मिति तोकेको थियो । नयाँ मितिका लागि वितरकसँग  सल्लाह...

सकियो मनसँग मन

आगामी चैत २७ गतेबाट रिलिज हुने फिल्म मनसँग मनको छायांकन सकिएको छ। फिल्ममा सामावेश एक गीतको कालिञ्चोकका रमणीय स्थानमा सुटिङ गरिएसँगै यसको सम्पूर्ण छायांकन कार्य सकिएको निर्माण पक्षले जानकारी गराएको छ। सही दिउँला तिम्रो लागि बोलको गीतको कालिञ्चोकमा छायांकन गरिएसँगै यसको सम्पूर्ण छायांकन कार्य पूरा भएको हो। छायांकन गरिएको गीतमा मुकेश उदासको शब्द, रोहन हिङमाङ्ग […]

‘मनसँग मन’ चैत्र २७ मा प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगमी चैत्र २७ तोकेको छ । नयाँ वर्षको छेको  पारेर फिल्म रिलिज गर्न लागिएको हो ।प्रदर्शन मितिसँगै फिल्मको ‘मेरो त भाग्य’ बोलको गीत समेत सार्वजनिक गरिएको छ । जसमा डेभिड शंकर र भावना थापाको स्वर, दीपक शर्माको संगीत र विपिन किरणको शब्द रहेको छ ।सौरभ लामाको छायाँकन रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन छ । गीतमा फिल्मका मुख्य कलाकार पुष्प खड्का, वर्षा