काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुलकोर्ट’ बैठक बोलाएका छन्। कात्तिक ८ देखि जारी गतिरोध लम्बिँदै गएपछि प्रधानन्यायाधीश जबराले फुलकोर्ट बैठक बोलाएका हुन्।
सर्वोच्चमा दैनिक रुपमा आन्दोलन हुन थालेको र अराजक घटनाहरु घट्न थालेपछि निकासका विकल्प खोज्न जबराले फुलकोर्ट बैठक बोलाएका हुन्।