आज फुलकोर्ट बैठक बस्ने, गोलाप्रथा लागु गर्ने विषयमा निर्णय लिइने
लामो समयपछि सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दिउँसो १ बजेका लागि फुलकोर्ट बैठक बोलाएका सर्वोच्चका एका न्यायाधीशले जानकारी दिए। यसअघि दिउँसो २ बजेका लागि...
काठमाडौं, १८ बैशाख । आइतबार सर्वोच्च अदालतमा फुलकोर्ट बैठक जारी छ । मजदुर दिवस अर्थात आज सार्वजनिक बिदाको दिनमा सर्वोच्चमा फुलकोर्ट बैठक बोलाइएको हो । सर्वोच्चमा आज बिहान साढै ११ बजेबाट बैठक जारी छ । आजको बैठकले वरिष्ठ अभिवक्ताको उपाधीलगायतका महत्वपुर्ण निर्णय गर्ने बुझिएको छ। न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनलाई स्वीकार गरी कार्यान्वयनमा लैजानेबारे छलफल गरिने […]
मजदुर दिवस अर्थात् मे १ का दिन सरकारले सार्वजनिक विदा दिएको भएपनि सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसिरहेको छ । सर्वोच्च अदालत श्रोतका अनुसार यतिबेला सर्वोच्चमा फुलकोर्ट बैठक बसिरहेको छ । बैठकको एजेण्डाबारे अधिकांश न्यायाधीशहरुलाई जानकारी दिइएको छैन । सार्वजनिक विदाकै दिन फुलकोर्ट बैठक डाकिएकाले केही महत्वपूर्ण निर्णय हुनसक्ने सर्वोच्च अदालत श्रोतले रातोपाटीलाई बतायो । बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि साँढे ११ बजेदेखि बैठक सुरु भएको छ । एक न्यायाधीशकाअनुसार अन्य एजेण्डाबारे
काठमाडौँ । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका न्यायाधीशहरूको बैठक बसेको थियो । सो बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने निर्णय गरेको हो ।यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरू नै सम्मिलित फुलकोर्टले बनाएको नियममा पनि त्रुटि रह्यो, जसका कारण नियमावली संशोधन भई निर्देशिका बनेको एक साता हुँदा पनि
काठमाडौँ । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।
सर्वोच्च अदालतका न्यायाधीशहरुले बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने तयारी गरेका छन् । बुधबार बसेको न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि आज फुलकोर्ट बोलाउनका लागि आग्रह गर्ने निर्णय भएको हो ।बैठकमा सहभागी एक न्यायाधीशले बुधबारको बैठकमा प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशबीच नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको रातोपाटीलाई जानकारी दिए । यसमा इजलास तोक्न गोलाप्रथा लागु गर्नेलगायतका विषयहरु रहेका छन् । न्यायाधीशहरूले
सर्वोच्च अदालतको पूर्ण (फुलकोर्ट) बैठक सकिएको छ। बैठकले सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। बैठकमा अन्य विषयलाई प्रवेश नगराइएको सर्वोच्च प्रशासनले जनाएको छ।...
सर्वोच्च अदालतको फुलकोर्ट बैठक केहिबेरमा बस्ने भएको छ। सर्वोच्चका पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधनप्रति शोक प्रस्ताव पारित गर्न बैठक बस्न लागेको सर्वोच्च प्रशासनले जनाएको छ।बैठकमा अन्य विषयमा छलफल नहुने बताइएको...
सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको हो । न्यायाधीशको बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको छ । यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको (फुलकोर्ट) बैठक अनिश्चित बनेको छ। सर्वोच्च अदालतका १४ न्यायाधीशले पूर्ण बैठक (फुलकोर्ट) बैठक बहिष्कार गर्ने घोषणा गरेपछि बैठक बस्नेमै अन्यौलता देखिएको हो।
यसबारे थप निर्णय...
सोमबार साढे १ बजे प्रधानन्यायाधीशले फुलकोर्ट बैठक बोलाउने भएका छन्। नेपाल बार र प्रधानन्यायाधीशबीच आइतबार भएको भेटपछि प्रधानन्यायाधीश राणाले फुलकोर्ट बैठक बोलाउने भएका हुन्।
उक्त बैठकमा नेपाल बारका प्रतिनिधीलाई पनि सहभागि...