जुम्लाको सिंजा गाउँपालिका–६ का वडा अध्यक्षका छोराले स्थानीय युवामाथी कुटपिट गरेका छन्। यातायात, खानेपानी लगायतका विषयमा वडाअध्यक्ष कालीबहादुर बुढाले विभिन्न सञ्चारमाध्यममा दिएको अन्तवार्ताको टिप्पणी गरेको विषयमा उनका छोरा नवीन बुढाले उनीमाथि कुटपिट गरेका छन्।