वडा अध्यक्षका उम्मेदवारमाथि कुटपिट

दार्चुलाकाे दुहु गाउँपालिका ५ का नेकपा एमालेका वडा अध्यक्षका  उम्मेदवार मानसिंह बडालमाथि गठबन्धनका कार्यकर्ताले कुटपिट गरेका छन्। मंगलबार साँझ प्रचारप्रसारबाट फर्किने क्रममा उनीमाथि कुटपिट भएको हो । उनको जिल्ला अस्पताल...

सम्बन्धित सामग्री

म्याग्दीमा निर्वाचनमा भोट नदिएको भन्दै ८ कांग्रेस कार्यकर्ता पिटिए

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङमा कुटपिटबाट आठ जना घाइते भएका छन् । निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथक युवाहरुले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै कुटपिट गर्दा स्थानीय आठ जना घाइते भएको वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताउनुभएको हो […]

भोट नदिएको भन्दै म्याग्दीमा कुटपिट, आठ जना घाइते

म्याग्दी : पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा गएराती भएको कुटपिटबाट आठ जना घाइते भएका छन्।निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले समर्थक युवाहरुले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्दा स्थानीय झग छन्त्याल, रस्मी छन्त्याल, खिम छन्त्याल, सनम छन्त्याल, द मति छन्त्याल, बालकुमारी छन्त्याल, दिलकुमारी छन्त्याल र खिमसरा छन्त्याल लगायत घाइते भएको

कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

बैतडी  ।  कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र राना ‘शीतल’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उनका कार्यकर्ताले सोमबार कुटपिट गरेको आरोप लागेको छ । डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि अध्यक्षका उम्मेदवार राना र उनका कार्यकर्ताले […]

कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले कुटपीट गरेको आरोप लागेको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको

बैतडीमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

बैतडी, २६ बैशाख । कुटपिटको आरोपमा डिलासैनी गाउँपालिकाका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका लोकेन्द्र राना सहप्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । उनीमाथि पर्चौडी बहुमुखी क्याम्पसमा कार्यरत जोशीमाथि स्वतन्त्र उम्मेदवारको प्रचार गरेको भन्दै कुटपिट गरेको आरोप लागेको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको छ। उनको […]

कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

बैतडी । कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विना बस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको […]

बैतडीको डिलाशैनीमा गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले प्राध्यापकलाई निर्घात कुटपिट गरेका छन् । जिल्लाको पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशी माथी उम्मेदवार राना सहित प्रचारमा हिडेका उनका कार्यकर्ता बिरेन्द्र राना लगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलाशैनी ५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ ।कुटपिटबाट जोशीको खुट्टामा गम्भीर […] The post बैतडीको डिलाशैनीमा गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धनका उम्मेदवारद्वारा प्राध्यापकमाथि निर्घात कुटपिट

बैतडी– बैतडीको डिलासैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले स्थानीय क्याम्पसका प्राध्यापकमाथि निर्घात कुटपिट गरेको छ ।  पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि उम्मेदवार रानासहित प्रचारमा हिँडेका कार्यकर्ता विरेन्द्र रानालगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलासैनी-५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ । कुटपिटबाट जोशीको खुट्टामा गम्भीर चोट लागेको उनका भाई […]

बैतडीमा गाउँपालिकाको अध्यक्षका उम्मेदवार राना प्रहरीको नियन्त्रणमा

बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको बताए । घटनाको […]

बुवाको अन्तर्वार्तामा टिप्पणी गर्दा वडा अध्यक्षका छोराले गरे युवामाथि कुटपिट

जुम्लाको सिंजा गाउँपालिका–६ का वडा अध्यक्षका छोराले स्थानीय युवामाथी कुटपिट गरेका छन्। यातायात, खानेपानी लगायतका विषयमा वडाअध्यक्ष कालीबहादुर बुढाले विभिन्न सञ्चारमाध्यममा दिएको अन्तवार्ताको टिप्पणी गरेको विषयमा उनका छोरा नवीन बुढाले उनीमाथि कुटपिट गरेका छन्।