प्रधानमन्त्री मातहत लगिएपछि राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणको उपादेयतामा प्रश्न उठ्यो : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लिएको विषयमा असन्तुष्टि जनाएका छन् । ती निकायलाई प्रधानमन्त्री माहतहत लिएको विषयमा सार्वजनिक रूपमा गुनासो बढिरहेको पनि लामछानेको भनाइ थियो । उनले ती निकाय प्रधानमन्त्री कार्यालय मातहत गएपछि उपादेयतामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।

सम्बन्धित सामग्री

डेढ करोडको अनुसन्धान गर्दै राजश्व कार्यालय

नेपालगञ्ज – राजश्व अनुसन्धान कार्यालयले नेपालगञ्जमा प्रहरीले बरामद गरेको डेढ करोड रुपैयाँको अनुसन्धान थालेको छ। प्रहरीले अनुसन्धान र कारबाहीका लागि एक करोड ५६ लाख १८ हजार तीन सय रुपैयाँसहित आठ जनालाई पक्राउ गरेर राजश्व अनुसन्धान कार्यालयमा पठाएको हो। जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन घिमिरेले पक्राउ गरिएका व्यक्ति र रकम राजश्व अनुसन्धान […]

राजश्व छलेको आशङ्कामा मालबहाक ट्रक नियन्त्रण

नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो।...

राजश्व छलेको आशङ्कामा मालबहाक ट्रक नियन्त्रण

नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो।...

राजश्व अनुसन्धान विभागद्वारा ८ महिनामा ११५ वटा मुद्दा दायर

राजश्व अनुसन्धान विभागले पछिल्लो ८ महिनामा ११५ वटा मुद्दा दायर गरेको छ । विभागले राजश्व चुहावट सम्बन्धी ६९ वटा र विदेशी विनिमय अपचलनमा ४६ वटा गरेर उक्त मुद्दा दायर गरेको हो ।विभागका अनुसार राजस्व चुहावट सम्बन्धि ६९ वटा मुद्धा दायर गरिएको छ । २०३ जनाविरुद्ध दायर गरिएको मुद्धामा कुल २० अर्ब ६१ करोड ३० लाख ८६ हजार ७९० रुपैयाँ बिगो दाबी गरिएको छ । यस मुद्धामा १० अर्ब ३० करोड बिगो दाबी र १० अर्ब ३० करोड जरिवाना रकम राखिएको छ ।यसैगरी, विदेशी विनिमय अपचलन विषयमा ४६ वटा मुद्धा दायर गरिएको छ । यसअन्

राजश्व अनुसन्धान विभागद्वारा मुद्दा दायर

काठमाडौं, १२ बैशाख । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ । विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिङ्क, एचवी ट्रेड एण्ड सम्लायर्स र एमके इन्टरनेशनलसमेतका मुख्य कारोबारी मनिषकुमार अग्रवाल, सोही […]

विर्तामोडमा व्यवसायी भर्सेस राजश्व अनुसन्धान : दिनभर तनाव, मध्यराति छापा

१८ चैत, झापा । बिर्तामोडस्थित शाह कपडा पसलमा छापा हानेपछि राजश्व अनुसन्धान विभाग र व्यवसायीबीच दिनभरजसो तनाव भयो । विर्तामोड उद्योग वाणिज्य संघले केही घन्टा पूर्व–पश्चिम राजमार्ग नै अबरुद्ध पार्‍यो । साँझ विभागका कर्मचारी र व्यवसायीबीच शुक्रबार छलफल गर्ने सहमति भयो र सडकमा गरिएको अवरोध हट्यो । तर बिहीबार मध्यराति विभागले विर्तामोडका केही पसल र […]

राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायी आन्दोलित

झापा । राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित भएका छन् । झापाको बिर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले बिर्तामोडमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उद्योग वाणिज्य सङ्घ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीलाई बन्दुक देखाएर आतङ्कित पार्ने काम भएकाले आन्दोलित हुनु परेको बताए । विभागले […]

राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायीद्वारा राजमार्ग अवरुद्ध

राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित बनेका छन् । झापाको विर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायी आन्दोलित भएका हुन् ।

राजश्व अनुसन्धान विभागका नवनियुक्त महानिर्देशक पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ । राजश्व अनुसन्धान विभागका नवनियुक्त महानिर्देशक प्रकाश पौडेलले पदभार ग्रहण गरेका छन् ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट केही दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका पौडेलले सोमबार विभागमा पुगेर पदभार ग्रहण गरेका हुन् ।  राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले विक्रम सम्मत २०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको […]

बुटवलको राजश्व अनुसन्धान कार्यालयको हाताभित्र भारतीय कन्टेनरमा पेस्तोल

बुटवल । राजश्व अनुसन्धान कार्यालय बुटवलको हाताभित्र पेस्तोल फेला परेको छ ।भारतीय नम्बर प्लेटको कन्टेनरबाट कम्पनी मेड पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त कन्टेनर राजश्व अनुसन्धान सम्बन्धी मुद्धामा राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकेर राखिएको थियो ।जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जी जे ०६ ए जेड ६३५१ नम्बर प्लेट भएको कन्टेनरमा विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको विषेश टोली र राजश्व अनुसन्धान कार्यालयको संयुक