नारायणकाजी श्रेष्ठलाई चन्द्र भण्डारीको प्रश्न : ओली सरकार कसले ढाल्यो ?

काठमाडौं, ३२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई तत्कालिन केपी शर्मा ओलीको सरकार कसले ढालेको हो ? भनेर प्रश्न गरेका छन् । ओली उपस्थित एक कार्यक्रममा श्रेष्ठले पार्टी एकता सम्भवः नभए तालमेल गर्ने प्रस्ताव गरेपछि सोही कार्यक्रममा उपस्थित भण्डारीले श्रेष्ठमाथि सो प्रश्न गरेका हुन् । ‘तीन महिना […]

सम्बन्धित सामग्री

गगनको घोषणा अवस्थामा आमूल परिवर्तनको प्रस्ताव !

यिनै ओली बालाई पनि यतिबेला आमनागरिकले प्रश्न गरिरहेका छन् ‘दुईपटक प्रधानमन्त्री भएर तपाईंले के गर्नुभयो ?’ यो चुनावमा ओली र देउवामा फरक के देखियो भने देउवाले अर्को पटक पनि प्रधानमन्त्री हुन्छु भनेर घोषणा गरेका छैनन् तर ओलीले त आफ्नो मूल नारामा नै ‘मंसिर ४ ओली सरकार’ भनिनै सकेका छन् । त्यसकारण उनी समक्ष पनि ‘तपाईंले के गर्नुभयो ?’ भन्ने प्रश्न जान्छ ।

नारायणकाजीलाई चन्द्र भण्डारीको प्रश्न- ओली सरकार कसले ढाल्यो ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई तत्कालिन केपी शर्मा ओलीको सरकार कसले ढालेको हो ? भनेर प्रश्न गरेका छन् ।

रुकमाङ्गद कटवालको प्रश्नः हालको सरकार र अघिल्लो सरकारमा के फरक छ?

पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवाल अघिल्लो केपी ओली सरकार र वर्तमान शेरबहादुर देउवा नेतृत्वका सरकारको प्रवृत्ति उस्तै रहेको टिप्पणी गरेका छन् । ‘हालको सरकार र अघिल्लो सरकारमा के फरक छ ?नेपाली जनताले अब कसलाई विश्वास गर्ने ?’, कटवालले सबै नेतृत्व उस्तै रहेको भन्दै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् । उनले अहिलेको राजनीतिक गन्जागोलले बाह्य शक्तिले चलखेल गर्नसक्ने तर्फपनि सचेत गराएका छन् । ‘बाह्य शक्तिले चलखेल गर्न झन सजिलो भएन ?नेपाल जहिले पनि येस्तै अस्थिर रहिरहने ?’, उनको प्रश्नमाथि प्रश्न छ, &l...

चुनाव हुन नसके ओली सरकार के हुन्छ ?

काठमाडौं, ८ जेठ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २६ कात्तिक र ३ मंसिर गरी दुई चरणमा हुनेगरी निर्वाचन घोषणा गरेकी छिन् । तर, घोषित चुनाव हुन नसकेमा केपी शर्मा ओली सरकारको भविष्य के हुन्छ ? यो प्रश्न अहिले नै उठेको छ । घोषित चुनाव हुनेमा राजनीतिक दलका कतिपय नेता र कतिपय कानुन व्यवसायीले नै […]

कांग्रेस र जसपालाई माओवादीको प्रश्‍न : ओली सरकार राख्‍ने कि फेर्ने?

काठमाडौं : नेकपा माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)लाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार राख्ने कि अविश्वासको प्रस्ताव गर्ने? भनेर प्रश्न गरेको छ।  माओवादीको अनौपचारिक स्थायी कमिटीको बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने, ‘हामीले औपचारिक रुपमा हाम्रो पार्टीको यो सरकार समर्थन छैन भनेर लेखेर दिने प्राविधिक कुराका कारणले नेपाली कांग्रेस र जसपाले निर्णय नगरेको भन्ने कुरा सत्य होइन। नेपाली कांग्रेस र जसपाले आफ्नै दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्‍यो सरकारलाई राख्ने कि अविश्वासको ...

ओली सरकार र पार्टीभित्र अल्पमतमा !

काठमाडौँ। तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले बदर गरेपछि संसद्मा भएका सांसद कुन पार्टीको भन्ने प्रश्न उठेसँगै प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन्। सर्वोच्चको फैसलापछि साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण समेत भङ्ग भएपछि ओली अल्पमतमा परेका छन्।

असफल हुँदै ओली सरकार | Nagarik News - Nepal Republic Media

छिमेकीले आफ्नो भूमिमा लामो समयदेखि बाटो खन्दै आएको थाहा प्रमलाई नहुनु भनेको, यदि यो सत्य हो भने मुलुकमा थप जटिलता निम्तने देखिन्छ । यसबाट ओली सरकारको शासन क्षमतामाथि समेत गम्भीर प्रश्न उठेको छ ।