कञ्चनपुर : नेपाल भ्रमण वर्षको औपचारिक सुरु भए पनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेको फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र मणिका धामका क्षतिग्रस्त भौतिक संरचना पनुर्निर्माणमा सरोकारवाला निकायको ध्यान गएको छैन।
जंगली हात्तीको बथानले पर्यटकीय क्षेत्रमा रहेका भौतिक संरचनामा क्षति पुर्याएको छ। आन्तरिक र भारतीय ...