विपत् व्यवस्थापन सिकाई केन्द्र स्थापना

दैलेखका दुई पालिकामा विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्र स्थापना गरिएको छ । सोसेक नेपालको सहयोगमा दुल्लु नगरपालिका र आठबीस नगरपालिकामा उक्त केन्द्र स्थापना गरिएको हो । जलवायू परिवर्तन र विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उदेश्यले केन्द्र स्थापना गरिएको संस्थाले जनाएको छ ।केन्द्रमार्फत समुदायस्तरका कृषक तथा कृषक समुहले जलवायू परिवर्तन अनुकुलनका उपायहरुलाई प्रचार–प्रसारमा […]

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन बेस पाँच ठाउँमा स्थापना

सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न पाँच ठाउँमा विपत् व्यवस्थापन बेस स्थापना गरेको छ। थप दुई ठाउँमा केही

किसानलाई तत्काल राहत प्याकेज प्रस्ताव

पछिल्ला वर्षमा सुक्खा, खडेरी, अनावृष्टि, अतिवृष्टिलगायतका घटनाका कारण प्राकृतिक विपत्ति बढ्दा धनजनको क्षति हुन थालेपछि तत्काल स्रोतको जोहो र परिचालन गर्न सरकारले विपत् व्यवस्थापन कोष स्थापना गर्ने भएको छ । अकस्मात् हुने विपत्तिबाट सिर्जित समस्याहरूको व्यवस्थापन गर्न स्थायी र दीर्घकालीन स्रोतको रूपमा कोषलाई प्रयोग गर्ने गरी कोषको व्यवस्था गर्न थालिएको हो । मनसुन बाहिरी सकेको अवस्थामा यो वर्ष अकस्मात् भारी वर्षा भएका कारण देशभर बाढीपहिरोले ठूलो धनजनको नोक्सानी गरेपछि बुधबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आठौँ बैठकले कोषमा पहिलो पटक रकम जम्मा गरी सञ्चालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार, प्राकृतिक घटनाबाट सिर्जित समस्या व्यवस्थापनका लागि चाहिने आवश्यक दीर्घकालीन स्रोत परिचालन गर्न कोषमा सरकारले रकम हाल्ने र दातृ निकाय, विभिन्न सङ्घ÷संस्थाबाट प्राप्त सहयोग, अनुदानलाई पनि राखिने छ ।

यसरी पुग्यो कर्णालीमा कोरोना | Nagarik News - Nepal Republic Media

प्रदेश विपत् व्यवस्थापन केन्द्रको वैशाख २९ गते बसेको बैठकले ‘छिमेकी मित्रराष्ट्र भारतबाट आउने नेपालीलाई सीमाक्षेत्रभित्र क्वारिन्टाइन स्थापना गरी निश्चित अवधिसम्म राख्ने, त्यसपछि पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएकालाई सम्बन्धित जिल्ला र गाउँ पठाउने व्यवस्था मिलाउन सिसिसएमसी र नेपाल सरकारलाई अनुरोध गर्ने’ निर्णय ग-यो ।

खाद्य बैंक स्थापना गरिने

डोटी- जिल्लामा खाद्यान्नको संकट आउन नदिन यहाँका नौ वटै स्थानीय तहमा खाद्य बैंक स्थापना गरिने भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले सबै स्थानीय तहले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण हुन सक्ने खाद्य अभाव तथा अन्य विपत्को जोखिमबाट बच्न पूर्व तयारीस्वरुप खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो ।

हुम्लाका स्थानीय तहद्वारा ७५ लाखको विपत् व्यवस्थापन कोष स्थापना

जिल्लाका सातवटै स्थानीय तहले विपत् व्यवस्थापनका लागि ७५ लाख रुपैयाँको कोष खडा गरेका छन् । विश्वभर कोरोना

चौतारामा ५० लाखको आपत्‌कालीन कोष

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ

कर्णाली विपत् व्यवस्थापन कोषमा ६० करोड जम्मा

कोरोना भाइरस (कोभिड– १९) रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपत् व्यवस्थापन