काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई दबाबमा राखेको छ । टियु क्रिकेट मैदानमा नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गरेपछि नेदरल्यान्ड्स दबाबमा परेको हो । नेपालले गरेको बलिङ परिवर्तन लगातार सफल हुँदा नेदरल्यान्ड्स संघर्ष गरिरहेको छ । २८ ओभरमा नेदरल्यान्ड्सले ७ विकेट गुमाएर १ सय ३ रन जोडेको छ […]
The post नेपालविरुद्ध नेदरल्यान्ड्स दबाबमा first appeared on हाम्रो खेलकुद.