काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटी र हिमालयन शेर्पा गोलरहित बराबरीमा रोकिएका हुन्।
खेलमा दुबै टोलीले खासै धेरै अवसर सिर्जना गर्न सकेनन्। र, बनाएका अवसरलाई पनि सदुपयोग गर्न नसक्दा…