१ फागुन, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटी र हिमालयन शेर्पा क्लबले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले गाेलका लागि राम्रा अवसर सिर्जना नै गर्न सकेनन् । बराबरीले दुवै टाेलीकाे स्थान अंक तालिकामा यथावत नै रह्याे । बराबरीपछि एनआरटीले १० खेलबाट १४ अंक जोडेर सातौं स्थानमा […]