'ए' डिभिजन लिग : सातदाेबाटाे र एनआरटी तथा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिगको चौथो चरणको दोस्रो खेलमा आज दुई खेल हुँदैछन् । आज सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) तथा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् । दशरथ रङ्गशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र एनआरटी खेल्नेछन् । यस्तै बेलुकी पौने ५ बजे हिमालयन शेर्पा क्लब र साविक विजेता मच्छिन्द्र क्लब खेल्नेछन् । सातदोबाटो ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने एनआरटी दुई अङ्क जोडेर तालिकाकाे ११ औँ स्थानमा रहेको छ । य...

सम्बन्धित सामग्री

शेर्पालाई स्तब्ध पार्दै एनआरटी क्वाटरफाइनलमा

साविक उपविजेता हिमालयन शेर्पा क्लबलाई स्तब्ध पार्दै न्यूरोड टिम (एनआरटी) हेटौंडाको गौरिटार रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।...

'ए' डिभिजन लिग : जावलाखेल र हिमालयन शेर्पा तथा मनाङ र एनआरटी खेल्दै

काठमाण्डाै - 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । १२औँ चरण अन्तर्गतको खेल अनुसार आज दिउँसो एक बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । दुवै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।  यसैबीच च्यासल युथ क्लब 'ए' डिभिजन लिगबाट रेलिगेशनमा परेको छ । हिजो भएको खेलका फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएको च्यासल रेलिगेशनमा परेर 'बी'...

एनआरटी र हिमालयन शेर्पाले अंक बाँडे

१ फागुन, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटी र हिमालयन शेर्पा क्लबले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले गाेलका लागि राम्रा अवसर सिर्जना नै गर्न सकेनन् । बराबरीले दुवै टाेलीकाे स्थान अंक तालिकामा यथावत नै रह्याे । बराबरीपछि एनआरटीले १० खेलबाट १४ अंक जोडेर सातौं स्थानमा […]

ए डिभिजन लिग : हिमालयन शेर्पा र एनआरटी बराबरीमा

काठमाडौं, फागुन १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेको छ । आइतबार भएको खेलमा एनआरटी र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले खेल अवधिभर गोलको अवसर निकाल्न सकेनन् । यस बराबरीसँगै एनआरटीले १० खेलमा […]

ए डिभिजन लिग: एनआरटी र हिमालयन शेर्पाले अंक बाँडे

काठमाडौँ – गोलरहित बराबरी खेल्दै न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा अंक बाढेका छन्। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा गोलरहित बराबरी खेल्दै दुवै टोलीेले एक एक अंक बाँडेका हुन्। खेलमा एनआरटीको तुलनामा शेर्पाले आक्रमणमा दबाब बढाएको थियो। तर फिनिसिङमा भने शेर्पा चुक्न पुग्यो। बराबरीसँगै एनआरटी १० खेलमा १४ अंकसहित छैटौं […]

एनआरटी र हिमालयन शेर्पाले गाेलरहित बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल भने गर्न सकेनन् । बराबरीसँगै दुवै टाेलीलै एक–एक अङ्क बटुलेका छन् ।   आजकाे बराबरीसँग एनआरटी १० खेलमा १४ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । उति नै खेल खेलेकाे हिमालयन शेर्पा १२ अङ्कसहित आठाैँ स्थानमा छ ।  आजै हुने अर्काे खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेल...

बराबरीमा रोकिए एनआरटी र हिमालयन शेर्पा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटी र हिमालयन शेर्पा गोलरहित बराबरीमा रोकिएका हुन्। खेलमा दुबै टोलीले खासै धेरै अवसर सिर्जना गर्न सकेनन्। र, बनाएका अवसरलाई पनि सदुपयोग गर्न नसक्दा…

एनआरटी र शेर्पाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले पोस्टमा उल्लेख्य मुभ बनाउन सकेनन् । खेलको १९औं मिनेटमा सनम लिम्वुको क्रसमा […]

पहिलो हाफमा एनआरटी र शेर्पाको गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले पहिलो हाफमा गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेका छैनन् । १९औं मिनेटमा […]

‘ए’ डिभिजन लिग : एनआरटी र हिमालयन शेर्पा तथा एपीएफ र सङ्कटा क्लब खेल्दै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ । एनआरटी ९ खेलमा १३ अङ्क जोडेर लिगको सातौँ स्थानमा छ । समान खेलमा हिमालयन ११ अङ्क जोडेर आठौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् । एपीएफ ९ खेलमा १० अङ्क जोडेर नवौँ स्थानमा छ भने सङ्कटा समान खेलमा १४ अङ्क जोडेर छैट...